वर्तमान सरकारले स्थानिय निकायको निर्वाचन गर्ने नसक्ने ठोकुवा पुर्व उपप्रधान मन्त्री भिम रावल

img-featured

भाद्र २९ कैलाली लम्की
नेकपा एमाले केन्द्रिय उपाध्यक्ष तथा पुर्व उपप्रधान मन्त्री भिम रावलले वर्तमान सरकारले स्थानिय निकायको निर्वाचन गर्ने नसक्ने ठोकुवा गर्नुभएको छ । वर्तमान सरकार म्यादी सरकार भएको आरोप लगाउदै नेता रावलले चैत्र महिनमै आयु सकिने सरकारले निर्वाचन गर्ने नस्कने वताउनुभएको हो । नेकपा एमाले लम्की चुहा नगर कमिटिको प्रथम अधिवेशनको कैलालीको लम्कीमा उद्घाटन गर्दे नेता रावलले संविधान संसोधनको वाहानामा सरकारले अनेक वखेडा झिकेर निर्वाचन टार्ने षडन्त्र गरेको आरोप लगाउनुभयो । हल्लाको भरमा संविधान संसोधन हुनै नस्ने वताउदै राववले यसका लागी पहिले संविधानको कार्यान्वयन जरुरी रहअ‍ेको वताउनुभयो ।

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by