सुशीलाले आगो लगाउने भनेपछी विर र सुन्दरलाई समहाल्न गाह्रो ।

 
सुशीलाले आगो लगाउने भनेपछी विर र सुन्दरलाई समहाल्न गाह्रो ।
हरी चौधरी
माघ २७ लम्की,
 
सुशीलाले कैलाली जिल्लामा आगो लगाउने भने पछि सुशीलालाई  समहाल्न विर र सन्दरलाई हाम्य हाम्य भएको छ । सुवेस कठरीयाको शब्द संगीत र मनिषा पोख्रेलको गणेश चौधरीको स्वार रहेको  आगी लगादेम जिल्ला कैलाली बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
सी.यस. फिल्मस प्रा.लि धनगढीको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोमा सुशीला कार्की ,चर्चित मोडल बिर चौधरी, सुन्दर चौधरीले अभिनय गरेका छन् । सुधराम  दहितले निर्देशन गरेको म्युजिक भिडियोको छाँयाङकन तथा सम्पादन सतिश सिन्हले गरेका हुन् ।

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by