सनमको बरा सुग्घर बाटो बजारमा

img-featured

 
सनमको बरा सुग्घर बाटो बजारमा
हरी चौधरी 
लम्की  फाल्गुन १५
गायक सनम उमर चौधरीको बरा सुग्घरबाटो बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । बरा सुग्घरबाटो बरा ब्युटी बाटो बोल रहेको उक्त गीतमा  गायक सनम उमरको शब्द संगीत रहेको  छ ।  चम्पन सांस्कृतिक समुहको प्रस्तुति रहकमे उक्त म्युजिक भिडियोमा कृष्णा चौधरी र मन्जु चौधरी अभिनय गरेका छन् । विर चौधरीले छाँयाङकन गरेको  उक्त म्युजिक भिडियोको सम्पादन सोहन मनान्धरले गरेका हुन् भने निर्देशन दिपक चौधरीले गरेका छन् ।

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by