गायिका मनिषा पोख्रेलको चुरीया गुरीयाको छाँयाङकन सम्पन्न ।

 
गायिका मनिषा पोख्रेलको चुरीया गुरीयाको छाँयाङकन सम्पन्न ।
हरी चौधरी
बैशाख ३, कैलाली
गायिका मनिषा पोख्रेलको चुरीया गुरीया म्युजिक भिडियोको छाँयाङकन सम्पन्न भएको छ  ।
सुबेश कठरीयाको शब्द संगित र  गायिका पोख्रेलको स्वार रहेको थारु भाषाको गीत सजन एैही एक दिन चुरीया गुरीया लैके बोलको गीतको म्युजिक भिडियोको छाँयाङकन सम्पन्न  भएको  जनाएको छ  ।  पछिल्लो समयमा सबै युवाहरुको मन जित्ना सफल थारु मोडल विर चौधरीले उक्त म्युजिक भिडियोमा  अभिनय गरेका छन् भने विर लाई एलिसा चौधरीले  साथ दिएकी छिन् ।
सुधराम  दहितले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छाँयाङकन बिहारी दहित र मनोज चौधरीले गरेका हुन् । उक्त म्युजिक भिडियोको  सुतिङ   दाङ, देउखुरी, बाँके , बार्दिया र कैलालीका बिभिन्न पर्यटकीय ठाउमा छाँयाङकन गरीइको बताईएको छ । अब छिटै उक्त म्युजिक भिडियो दर्शकहरुले हेर्न पाउने समेत जानकरी गराएको छ ।

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by