गायिका मनिषाको चुरीया गुरीया बजारमा ।

 
गायिका मनिषाको चुरीया गुरीया  बजारमा ।
हरी चौधरी
जेष्ठ ७ कैलाली
गायिका मनिषा पोख्रेलको चुरीया गुरीयाको म्युजिक भिडियोको बजारमा  आएको छ  ।
 
सुबेश कठरीयाको शब्द संगित र  गायिका पोख्रेलको स्वर रहेको थारु भाषाको गीत सजन एैही एक दिन चुरीया गुरीया लैके बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ  ।  पछिल्लो समयमा सबै युवाहरुको मन जित्ना सफल थारु मोडल विर चौधरीले उक्त म्युजिक भिडियोमा  अभिनय गरेका छन् भने विर लाई एलिसा चौधरीले  साथ दिएकी छिन् ।
 
सुधराम  दहितले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छाँयाङकन बिहारी दहित र मनोज चौधरीले गरेका हुन् । उक्त म्युजिक भिडियोको  सुतिङ   दाङ, देउखुरी, बाँके , बार्दिया र कैलालीका बिभिन्न पर्यटकीय ठाउमा छाँयाङकन गरीइको गरीएको थियो । उक्त म्युजिक भिडियो हामार म्यूँजिक बगीया यूब टु च्यानल मार्फत हेर्न सकीने छ ।
 
 थप केही फोटोहरु
 
 
 
 
 
 
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by