थारु भाषाको चलचित्र तुँ मिलगैलो प्रदर्शनको तयारीमा

 
 
थारु भाषाको चलचित्र तुँ मिलगैलो प्रदर्शनको  तयारीमा
हरी चौधरी
जेष्ठ २१ लम्की
थारु कथानक चलचित्र तुँ मिलगैलो प्रदर्शनको  तयारीमा रहेको  जानएकने छ ।
 
सोना फिल्म प्रा.लि चौथो प्रस्तुति रहेको थारु कथानक  चलचित्र तुँ मिलगैलो अब छिटै दर्शकहरुले हेर्न पाउने निर्माण पक्षले जनाएको छ । थारु चर्चित नायिका सोनु थारु र नायक संगतको जोडी यस चलचित्रमा देख्न पाईने छ ।
दिपक चौधरीको कथा रहको यस चलचित्रमा सोनु थारु, संगत थारु, राकेश थारु, किरण थारु, प्रमि थारु, आर.एन. रिमाल, राज कुश्मी लगाएतका कलाकारहरुको अभिनए रहेको छ । शंकर मर्हजनको निर्देशन तथा द्धन्द निर्देशन तथा कृयणा चौधरी सह निर्देशन रहेको  यस चलचित्रमा गोविन्द प्रभाट, गाविन्द मुखिया, गोरण चौधरीको नृत्य निर्देशन रहेको छ भने यस चलचित्रको छाँयाङकन हरी नरायण भचौधरीले गरेका हुन् ।
यस चलचिबत्रमा ५ वाटा गीत समाबेश रहेको छन् जसमा राम कुमार  कठरीया र चन्द्र बहादुर चौधरीको स्वर तथा संगीत रहेको छ । कैलाली, बर्दीया,  दाङ, देउखर लगायतका  पर्यटकीय ठाउमा सुटिङ गरीएको छ ।

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by