बिर र एलिसाले फेरी मच्चाउने भए धमाका ।

 
 
बिर र एलिसाले फेरी मच्चाउने भए धमाका  ।
हरी चौधरी
 जेष्ठ २६ लम्की 
 बिर र एलिासाले फेरी पनि धमाका मच्चाउने भएका छन् । सुवेश कठरीयाको शब्द संगीत र आनन्द कठरीया र मनिषा पोख्रेलको स्वर रहेको थारु भाषाको  बर्षादेहो प्यार तुँ बोलको गीतको म्यूजिक भिडियोको छाँयाङकन सम्मपन्न भएको छ ।
सुधराम दहितले निर्देशन गरेको म्यूजिक भिडियोमा फेरी पनि बिर र एलिसा चौधरीले धमाका मच्चाउने भएका छन् । यस भन्दा पहिले नै विर र एलिसाको जोडीलाई मन पराईसकेका दर्शकहरुले यस म्यूजिक भिडियोलाई फेरी पनि मन पराउने छन् भन्ने आसा लिएको छन् ।
 कैलालीको टीकापुर पार्क, धनगढी पार्क र डडेल्ढुरामा छाँयाङकन गरीएको यस म्यूजिक भिडियोलाई बिहरी  दहित र छल्लु दादाले  छाँयाङकन  गरेकाहुन् भने मेकप सन्ध्या योगीले गर्नु भएको छ । यस म्यूजिक भिडियोलाई छिट्टै दर्शकहरुले हामार म्यूजिक बगिया प्रा.लि.को यूव टु च्यानल मार्फत हेर्न पाउने समेत जनाएको छ ।

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by