विर र एलिसाको ( बर्षा देहो प्यार तु )चर्चा बटुल्दै ... ।

 
 
विर र एलिसाको बर्षा  ( देहो प्यार  तु  )  चर्चा बटुल्दै ... ।
हरी चौधरी 
   लम्की कैलाली
 चुरीया गुरीयाको    अपार सफल्ता पछि पछिल्लो समयका थारु चर्चित मोडल विर एलिसा चौधरीको बर्षा देहो प्यार  तु गीतको म्युजिक भिडियोले पनि बजारमा च र्चा बटुल्न सफल  भएको  छ ।
 
सुवेश कठरीयाको लय÷शब्द तथा   आनन्द कठरीया र मनिषा पोख्रेलको स्वर रहेको  उक्त गीत  यतिबेला धेरै जसो स्रोता तथा दर्शकहरुको मुखमा झुन्डीन  सफल भएको छ । नयाँ पुस्ताको माग रचाहनालाई मध्य नजर गर्दै निर्माण गरीएको प्रेम कथामा  अधारीत यस म्युजिक भिडियोले पनि दर्शकहरुको मन जित्न  सफल भएको छ ।
विरेन्द्र विरविक्रम राना शाहको निर्माण तथा चर्चित  निर्देशक सुधराम  दहितले निर्देशन गरेको यस भिडियोको छाँयाङकन छल्लु दादाले गरेको हुन् भने यसको सम्पादन विहारी दहितले गरेकाहुन् । यस पछि पुनः टंक  बुढाथोकी र अन्जु  कुश्मीको स्वरमा रहेका राजा राजा करता दिल मोरीक ताहार से फे ज्यादा प्यार मोरीक बोल रहेको गीतको म्यूजिक भिडियो पनि बजारमा आउने तयारीमा  रहेको जनाएको छ । जसको Post-production हामार म्यूजिक बगिया रहेको छ ।
 
भिडियो हेर्नका लागी तल लिङकमा क्लिक गर्नु होला
 
https://www.youtube.com/watch?v=705syNSxpiY&t=142s

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by