चर्चित गायक सुनिल नगार्जिको तिग गित छमछमी वजारमा

img-featured

कैलाली, २६ साउन / चर्चित गायक सुनिल नगार्जिको तिग गित छमछमी वजारमा चर्चित गायक सुनिल नगार्जिको तिग गित छमछमी वजारमा आएको छ । गत वर्षको लेहङ्गा र चोली वाट निकै चर्चा वटुलेका गायक सुनिलको संगीत तथा स्वरमा यस वर्षको गित सार्वजनीक भएको हो । गितका गायक नगार्जि लाई गायीका कमला वजगाइले साथ दिएकी छन् । सन्तोस परियार समिपको प्रस्तुती रहेको गितमा संगीत गायक नगार्जी आफ्नै छ भने शव्द रमेस आउाजीले लेखेका हुन् । गितको भिडियोमा अहिलेकी चर्चित मोडल आरुसी मगरले अभिनय गरेकी छन भने उनलाई नरेन लुहारले साथ दिएका छन् । अनिस लामाले निर्देशन गरेको भिडियो लाई विक्रम कार्किले खिचेका छन् ।गितलाई तरङ्ग रेकडिङ्ग स्टुडियोले वजार व्यवस्थापन गरेको छ । सञ्चार कर्ममा समेत सक्रिय सुनिल स्टेज उद्घोषणका साथै गित लेखन, संगीत र गायनमा समेत सक्रिय छन् । उनले अघिल्लो वर्ष गाएको तिज गित लेहङ्गा र चोली यस वर्ष समेत निर्के चर्चामा छ । आफ्नो तिज गित छमछमीले समेत निर्के चर्चा वटुल्ने गायक सुनिलले वताएका छन् ।

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by