गायक फिरोजले मोडल शुसिलालाई डार्लिङ भनेपछि भयो हंगमा ।।

 
गायक फिरोजले मोडल शुसिलालाई डार्लिङ भनेपछि भयो हंगमा ।।
हरी चौधरी
भाद्र ,१७ कैलाली
 
पछिल्लो समयमा थारु गीत संगीतले पनि बजारमा आफ्नो स्थान जमाउन सफल भएको  देख्न सकिन्छ । पछिल्लो समयमा  दिन दिनै थारु म्यूजिक भिडियोहरु पनि बजारमा  आउने क्रम पनि बढेको छ । थारु जगतकी चर्चित  गायिका समिक्षा चौधरी र गायक रोसन रत्गैया र गायक तथा शब्द संकलक फिरोज चौधरीको स्वर तथा शब्द  रहेको ओई मोर  साली रोमान्सब कर्लेउ बोल रहेको थारु गीतको म्युजिक भिडियोको छाँयङकन सम्पन्न भएको छ ।
 
 
मुन्ना थारुको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा चर्चित मोडल शुसिला कार्की, मुन चौधरी,खुसी चौधरी र फिरु चौधरी ( फिरोज) ले  अभिनय गरेका छन् भने छाँयाङकन साहिल चौधरीले गरेका हुन् । उक्त म्यूजिक भिडियो छित्तै बजार मा बताईएको छ ।  

radio programs

View All
  • On air नेपाली सदाबहार गीतहरु -by Non Stop songs
  • up next पुराना हिन्दी गीतहरु -by