सचेतीकरण कार्यशाला लम्कीमा सम्पन्न

img-featured

 
 
 
 
 
नेत्र प्रसाद न्यौपाने
कैलाली, माघ ६
लम्कीचुहानगरपालिका र कैलारी गाउँपालिकाअन्र्तगतका संस्थागतविद्यालयहरुकालागिविपदजोखिमन्युनिकरण तथाविद्यालय सुरक्षा सम्वन्धि सचेतीकरण कार्यशाला शनिवार लम्कीमा सम्पन्नभएकोछ ।
युरोपीयनयुनियनमानवीय सहायतातथानागरीक संरक्षण विभाग(भ्ऋज्इ(ज्क्ष्ए) को आर्थिकसहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा सामाजिकविकासकालागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिमन्युनिकरण तथाविद्यालय सुरक्षा परियोजना”अन्र्तगतजिल्लाशिक्षाकार्यालय कैलाली र ल्रएब्द्यक्इल्को समन्वयमाकार्यक्रमभएको हो ।
एब्द्यक्इल् कैलालीकाजिल्लाअध्यक्षश्री डिल्लीराज रेग्मीको अध्यक्षतामाभएको कार्याक्रममाप्रमुखअतिथिलम्कीचुहानगरपालिका कैललीकाउपप्रमुखश्री गंगाथापा रहनु भएको भने विशिष्ट अतिथिविद्यालयनिरीक्षकश्री लोकेन्द्र प्रसाद भट्ट रहनु भएको थियो । संस्थागतविद्यालयका सरोकावालाहरुलाई विपदजोखिमन्युनिकरण तथाविद्यालय सुरक्षावारे सचेतीकरण गर्नुका साथै विपदजोखिमन्युनिकरण सम्वन्धि संस्थागतविद्यालयको वर्तमानअवस्था, विगतमागरिएकागतिविधिहरु र अगामीदिनमा के कस्ता गतिविधिहरु संस्थागतविदालयमा सञ्चालनगर्न सकिन्छ जस्ता उद्देश्यका साथकार्यक्रमआयोजनागरिएकोवारे लम्कीचुहाकास्रोत व्यक्ति टीकारमाजोशीले जानकारी गराएकाथिएउक्तकार्यशालामा कैलारी गाउँपालिकार लम्कीचुहानपाअन्र्तगतका संस्थागतविद्यालय, अभिभावक, ल्रएब्द्यक्इल्काप्रतिनिधि, विद्यालयनिरीक्षक, स्रोत व्यक्ति, ऋक्क्म् र वल्र्ड भिजनकाप्रतिनिधिहरुकोे सहभागीता रहेको थियोउक्तकार्यशालाकार्यक्रममाविद्यालयनिरीक्षकलोकेन्द्र प्रसाद भट्ट, स्रोत व्यक्ति टीकारामजोशी, वल्र्ड भिजनका संयोजकनित्यानन्द पाण्डे, ऋक्क्म् का संयोजक प्रेम कुश्मीलगायतले सहजीकरण गरेका थिए । सचेतीकरण कार्यशाला समापनकार्यक्रममाप्याव्सन कैलालीकाप्रतिनिधिश्री गोविन्दशाही, ऋक्क्म् का अध्यक्ष बल बहादुर शिलाधर र उपप्रमुख टीका थापालगायतले संस्थागतविद्यालयहरुमाविपदजोखिमन्युनिकरण तथाविद्यालय सुरक्षा जरुरी रहेको कुरामाजोड दिनुका साथै संस्थागतविद्यालयमाविद्यालय सुरक्षा सम्वन्धिकार्य योजना समेत निर्माण गरिएको थियो ।

radio programs

View All
  • On air थाहा सञ्चार समाचार -by
  • up next नेपाली लोक गीतहरु -by