चुहामा एक सय सैया को अस्पताल बन्ने ।

img-featured

 
 
 
 
लोक देउबा लम्कीचुहा असोज १३ / कैलालीको लम्की चुहा नगर पालिका वडा न १० चुहा मा सुबिधा सप्पन्न एक सय सैया को अस्पताल बन्ने भएको छ ।आज लम्की चुहा नगर् पालिका वडा न १० को आयोजना मा बसेको सर्ब दलिय भेला ले उक्त निर्णय लाइ अनुमोदन गरेको छ ।अस्पताल निर्माणका का लागि आबश्यक पर्ने  जग्गा  रास्ट्रटिय नब जागृत  माध्यमिक बिध्यालय हिरापुर चुहा को स्वामित्व मा रहेको करिब ५ बिघा जग्गा  अस्पताल निर्माणका का लागी उपलब्ध गराउने निर्णय  वडा न १० का जन प्रतिनिधि ,राजनीतिक दल ,बिधालय ब्यबस्थापन समिती ,अभिभावक ,नागरिक समाज को उपस्थिति ले अनुमोदित गरेको हो ।अस्पताल शहरी बिकास परियोजना को आर्थिक  लगानीमा निर्माण हुनेछ । १ सय सैया को अस्पताल निर्माण  बन्ने पछी  कैलालीको नागरिक हरु लाई नेपाल जङ्ग र काठमाडौ हुने  उपचार  गाउ घर मा सेवा पाउदा स्यानिय लाइ निकै राहत मिल्ने भएको छ । वडा सदस्य लक्ष्मन चौधरी को स्वागत मनतब्री सङैग शुरु भएको कार्यक्रम नगर प्रमुख महादेव बजगाइ ,वडा न ८ का वडा अध्यक्ष ,पुर्ण  बहादुर बिष्ट ,पुर्ब जिबिस सदस्य जनक बम ,  महेन्द्र दुङाना , शेर बहादुर  भण्डारी , मिलन शाही , समाज सेबि नर बहादुर खड्का ,लक्ष्मी शाही ,तुलसी काफ्ले , लगायत ले अस्पताल निर्माण मा बिधालय ले जग्गा उपलब्ध  गराए पछि बिधालय को स्थर उन्नति र आर्थिक मा पनि केहि सहयोग गर्नु पर्ने मा जोड जोड गरेका थिए ।कार्यक्रम को संचालन शिक्ष्क कुम्भ राज बडुवाल ले गर्नु भएको थियो ।

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by