News

radiopaschimaawaz

सिजिको आर्कषक छुट योजना आज लम्कीमा

आफ्ना ब्राण्डमा विशेष छुट सहित आज सिजीका ब्राण्डहरु बिक्रीका लागि राखिएको छ ।लम्कीको आधिकरिक बिक्रेता एन. पी. इलेक्ट्रोनिक्स, लम्की कैलाली, नारायणी कम्प्युटर पहलमानपुर र डि.एल ट्रेडर्स वौनियामा सिजी इलेक्ट्रोनिक्सले विभिन्न छुट सहित आफ्ना सामानहरु बिक्रीमा राखेको हो

details
radiopaschimaawaz

नेपाली सेनाद्धारा लम्कीमा चिया र दाउरा वितरण ।

देवानन्द न्यौपाने लम्की कैलाली प’स २६ /अत्याधिक चिसोका कारण कैलालीको जन जिवन प्रभाबित भएको छ । चिसोका कारण स्थानियहरु घर बाट बाहिर निस्कन सकेका छैनन् । बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन । विद्यालयहरु अधिकाशं बन्द भएका छन । लगातारको सितलहरका कारण किसानले वारीमा लगाएको तरकारी पनी स’क्न थाले

details
radiopaschimaawaz

बल्चौरमा रहेको बादी बस्तीमा न्यानो लुगा वितरण

युवराज न्यौपाने लम्की,पौष २६ लम्कीमा रहेका लायन्स तथा लियो क्लबको संयुक्त पहलमा आज बल्चौरमा रहेको बादी बस्तीमा न्यानो लुगा वितरण गरिएको छ । लगातार बढदै गएको चिसोका कारण बादी बस्तीका महिला तथा बालबलिकाको जनजिवन निकै कष्टकर बन्दै गएपछि न्यानो लुगा वितरण गरिएको हो ।

details
radiopaschimaawaz

लम्कीका किसान द्धारा सड्कमा दुध ढोलेर विरोध ।

देवान्द न्यौपाने कैलाली लम्की पुस २४ / चिसो मौषममा दुधको खपत नभएको भन्दै दुग्द्य विकास संस्थानले दुध लिन छोडपछि किसानहरुले आज लम्कीको सड्कमै दुध पोखेका छन । कार्तिक १५ गते यता नियमित रुपमा कैलालीको लम्कीमा रहेको दुग्द्य विकास संस्थान लम्की दुध चिस्याउने केन्द्रले किसान र दुध डेरीहरुले संकलन गरेको दु

details

बसको ठक्कर बाट लम्कीमा एक जनाको मृत्य, स्थानिय आन्दोलित ।

देवान्द न्यौपाने कैलाली लम्की पुस २४ / बसको ठक्कर बाट कैलालीको लम्कीमा आज एक जनाको मृत्यु भएको छ । काठमाण्डौ देखि धनगढी जादै गरेको ना ५ ख ७६९२ नम्बरको बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी २५ बर्षिया धौली देवि खनालको घटनास्थलमै मृत्यु भएको हो । मृतक खानाल आफ्ना बालबालिकालाई न्यानो

details
radiopaschimaawaz

लम्कीचुहा नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा ।

देवानन्द न्यौपाने लम्की पौष २३ / कैलालीको लम्कीचुहा नगरपालिका लाई आज आइतबार एक भब्य समारोहका बिच खुल्ला दिसा मुक्त नगरपालिका घोषणा गरीएको छ । नगर क्षेत्र भित्र रहेका १६ हजार ७ सय २३ घरधुरी मध्य १५ हजार ४ सय ९० घरधुरीले सौचालय निमार्ण गरी प्रयोगमा ल्याएपछि लम्कीचुहा नगरपालिकालाई आज जिल्लाको १३ औं

details
radiopaschimaawaz

किसान बहुउद्देश्यीय सहकारीसंस्थाको एक बर्षको खुद नाफा करीब ७ करोड ।

देवानन्द न्यौपाने लम्की कैलाली पुस २२ / कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले एक बर्षमा खुद नाफा ६ करोड ९८ लाख ६८ हजार ४ सय ५३ रुपैया“ कमाएको छ । सहकारीले आज शुक्रबारका दिन आफ्नो २३ औं बार्षिक साधारण सभाको अवसरमा आफ्ना शेयर सदस्यलाई १५ प्रतिशतका दरले लाभाशं पनी वितरण गरेको जनाए

details
radiopaschimaawaz

सर्वाधिक राशीको नेपाल आईस खप्तड गोल्डकप शुक्रवारदेखि

धनगढी कैलाली, १९ पुस / फटवलमा सवैभन्दा वढी धनराशी भएको फुटवल प्रतियोगिता धनगढी रंगशालामा शुक्रवारदेखि सुरु हुँदैछ । निजि क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ शुक्रवारदेखि धनगढी रंगशालामा सुरु हुन लागेको हो । आवश्यक सवै तयारी सकिएको विह

details
radiopaschimaawaz

बादी समुदायका घर परिवारलाई न्यानो कम्बल वितरण ।

देवानन्द न्यौपाने लम्की कैलाली पौष २०/नेपाल प्रहरी श्रीमति संघले आज कैलालीको लम्कीचुहा ३ बल्चौरामा बस्दै आएका १ सय ६२ जना बादी समुदायका घर परिवारलाई न्यानो कम्बल वितरण गरेको छ । केहि दिन यता कैलालीमा बढदै गएको चिसोले भुमिहिन बादी बस्तीका बालबालिका तथा जेष्ठ नागरीक प्रभावित भएको थाहापाए पछि प्रदेश न

details
radiopaschimaawaz

सगरमाथा ग्रामिण विद्युत सहकारी संस्थाको साधारण सभा समपन्न।

देवानन्द न्यौपाने लम्की कैलाली पुस १६ / कैलालीको लम्कीचुहा नगरपालिका १ थपालीपुरमा रहेको सगरमाथा ग्रामिण विद्युत सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा शनीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कालिबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई

details
radiopaschimaawaz

अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाकोसाधारण सभा समपन्न।

देवानन्द न्यौपाने लम्की कैलाली पुस १६ / कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा समपन्न भएको छ । संसथाका अध्यक्ष खगेन्द्र प्रसाद धमालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाई रहनु भएको थियो

details
radiopaschimaawaz

नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक र च्यासल युथ क्लव भिड्ने ।

धनगढी पुस १६ सुदुरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुने निजि क्षेत्रको सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक र काठमाण्डौको च्यासल युथ क्लव प्रतिस्पर्धा गर्ने भएका छन । आयोजकले सार्वजनिक गरेको खेल तालिका अ

details
radiopaschimaawaz

धनगढीमा एक लाख १५ हजार नगद पुरस्कारको व्याटमिन्टन प्रतियोगिता हुने ।

धनगढी पुस १६ / धनगढीमा एक लाख १५ हजार नगद पुरस्कारको व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । धनगढीमा रहेको शुभश्री प्यालेसको आयोजनामा शुभश्री प्यालेस व्याटमिन्टन प्रतियोगिता पुस २७ गतेदेखि २९ गतेसम्म धनगढीमा हुन लागेको हो । शनीबार आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै विभिन्न तीन विधामा व्याटमिन्टन प्

details

निङलासैनी गुरुकुल संस्कृत विद्यापिठकोे तेस्रो वार्षिकोत्सव

धनगढी, पुस १६ / कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर १३ मा रहेको निङलासैनी गुरुकुल संस्कृत विद्यापिठकोे तेस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाईएको छ । शनीबार तेस्रो वार्षिकोत्सव एवम् दानदाताहरुलाई सम्मान सहितका कार्यक्रम गरी वार्षिकोत्सव मनाईएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सी

details
radiopaschimaawaz

वडा अध्यक्ष वनेका ह्याण्डवलका जिल्ला अध्यक्षलाई सम्मान

धनगढी पुस १६ / धनगढी वडा नम्वर ४ को वडा अध्यक्ष वन्नुभएका कैलाली जिल्ला ह्याण्डवल संघका अध्यक्ष तथा नेपाल ह्याण्डवल संघका केन्द्रिय सदस्य दिपक थापालाई सम्मान गरिएको छ । कैलाली जिल्ला ह्याण्डवल संघको आयोजनामा जिल्ला संघका पदाधिकारी र महिला तथा पुरुष खेलाडीहरुले वडा अध्यक्ष वन्नुभएका थापालाई शनीबार

details

हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्षमा संतोष पटेल चयन

पुस १६ बीरगञ्ज सम्बाददाता हिन्दू परिषद नेपाल केन्द्रिय समितिको विशेष बैठक बीरगंजमा सम्पन्न भएको छ । संस्थाको संस्थापक केन्द्रिय संयोजक पडित पुरुषोत्तम दुबेको सभापतित्वमा सम्पन्न बैठकले हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्षमा सर्वसहमतिले संतोष पटेललाई चयन गरेको छ । नवनिर्वा्चित अध्यक्ष पटेलले बैठक

details

नेपाल मगर सास्कृतिक संघ कैलाली उपाधि चुम्न सफल

पदम ओझा, बौनिया पुस १६ / कैलालीको बौनियामा युवाहरुको योगदान स्थानिय कला र सस्कृतिको पहिचान भन्ने मुल नाराका साथ बृहत सेति लोकमार्ग जिल्ला व्यापी खुल्ला नृत्य प्रतियोगिता २०७४ सम्पन्न भएको छ । एडि युनिट्स डान्स एकेडेमिको सहकार्यमा आरडिएस डान्स क्रयुको आयोजनामा उक्त नृत्य प्रतियोगिता सम्पन्न भएको हो

details

आयातित उत्पादन रोकेमात्रै स्थानीय उत्पादनले बजार पाउने प्रदेश सांसद रावलको भनाई

टीकापुर १४ पुस, /कर्णाली सिंचाई प्रणाली जल उपभोक्ता संस्था मुल समिती को १९ औं वार्षिक साधारण सभा टीकापुरमा भएको छ । वार्षिक साधारण सभामा कैलाली जिल्लाको क्षेत्र नं. १ ख तर्फका प्रदेश सभा सदस्य डा. रणबहादुर रावल प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी रावलले रानी, जमरा, कुलरिया मुल समितीद्धारा संचा

details

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by