
पुर्व मन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको निधन कठामाण्डौ
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उनको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार साझ निधन भएको हो। अपोलोमा उपचार शुरु भएको ३९ दिनमा खड्काको निधन भएको हो। उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई बचाउन नसकेको बताएका छन्। अपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले खड्काजीलाई बचाउन नसकेकोमा दुख व्यक्त गरे। नेपाली काँग्रेसले औपचारिक रुपमा खड्काको निधनको पुष्टि गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधनको पुष्टी गर्दै उहाँको आत्माको शान्तिको कामना गर्दै परिवारजनमा पार्टीका तर्फबाट समवेदना प्रकट गरेका छन्। नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको स्वास्थ्य उपचारको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट सचिवालयले चासो राखेको थियो। भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा रहेका खड्काको आफन्तलाई फोन गरेर उपचारमा आफ्नो तथा प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आश्वस्त बनाएका थिए। डा वाजपेयीले योगीजीका तर्फबाट खड्काको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका थिए। वाजपेयीले आफ्नो मोवाइलमा मेसेज देखाउँदै भनेका थिए, ‘ नेताजीको बारेमा बिभिन्न व्यक्तिले चासो रारवेका सन्देशले मेरो मोवाइल भरिएको छ।’ खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन काँग्रेस नेताहरू केन्द्रिय सदस्य शंकर भण्डारी र रमेश लेरवक मंगलवार नै दिल्ली गएका थिए। खड्काको उपचारमा संलग्न बरिष्ठ चिकित्सकहरू र प्रवन्ध निर्देशक डा वाजपेयीले उनको अवस्थाअ त्यन्तै गम्भिर रहेको बताएपनि सञ्चारमाध्यम मार्फत वाहिर नल्याउन आग्रह गरेका थिए। खड्काको साँढे दुई बर्ष अघी चिकित्सक सन्दिप गुलेरिया सहितको टीमले मृगौला ट्रान्सप्लान्ट अपोलोमै गरेका थिए। खड्काको उपचारमा मृगौला ट्रान्सप्लान्ट विज्ञ डा सन्दिप गुलेरिया, छातीरोग विज्ञ डा राजेश चावला र मष्तिस्क रोग विशेषज्ञ मुकुल वर्मा नेतृत्वको अनुभवी टीम लागेको थियो। नेता खड्कालाई संकमणको खतरा रहेका कारण आइसियूमा पनि अलग्गै राखेर उपचार भइरहेको थियो।
detailsकांग्रेसको मन मधेसवादीमा, मधेसीको मन केपी ओलीमा
२२ फागुन, काठमाडौं । सोमबारबाट सुरु भएको प्रतिनिधिसभाको अधिवेशनको दोस्रो दिन मंगलबार दलका शीर्षनेताहरुले रोष्टमबाट सम्वोधन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीलाई धन्यवाद दिने आफ्नो सम्वोधनमै नेताहरुवीच ‘साम-दाम…’ नीतिसमेत प्रयोग गर्ने प्रयासहरु भए ।
detailsपुनर्जागरण अभियानको संक्षिप्त अवधारणा
काठमाडौं। नेपाली कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र सो अनुरुप सबै तहको निर्वाचन सम्पन्न भएको छ । यससंगै नेपाली राजनीतिको तत्कालको कार्यभार मात्र पुरा भएको छैन सात दशकदेखि नटुङ्गिएको एउटा महत्वपूर्ण अध्याय समेत समाप्त भएको छ । नेपालको राजनीति अन्ततः लोकतन्त्रक
detailsअढाइ महिना 'फरार' रहेका सिलवाल प्रधानमन्त्री केपी ओलीसँग डीनरका लागि वालुवाटारमा
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर वालुवाटार प्रवेश गरे लगत्तै फरार अभियुक्त करार भएका एमाले सांसद नवराज सिलवालले वालुवाटार प्रवेश पाएका छन्। एमाले अध्यक्ष ओलीले गृहमन्त्री बनाउने भनेर पार्टी प्रवेश गराएका सिलवाल मन्त्रीमण्डल विस्तार वाँकी रहँदै ओलीलाई भेट्न वालुवाटार प्रवेश
detailsअब कांग्रेस ७ सालको जस्तै, पुर्नजागरण अभियान प्रारम्भ
काठमाडौं । कांग्रेसलाई २००७ सालको जस्तै जुझारू तथा २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय बनाउने संकल्प सहित सोमवार पार्टी पुनर्जागरण अभियानको प्रारम्भ भएको छ । काँग्रेस नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ्, गुरु घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा लगायतका नेताहरुले प्रजात
detailsएमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त
३ फागुन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएक
details
प्रधानमन्त्री देउवाद्वारा राजीनामा, पढ्नुस् पूर्णपाठ
फागुन ३, २०७४ काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन्। देउवाले बिहीबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्दै देउवाले चुनाव गराउनु आफ्नो कार्यकालको ठूलो सफलता भएको बताए। उनले रा
details
प्रधानमन्त्री देउवाले दिए राजीनामा
३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ । प्रधानमन्त्री निवास बा
detailsराष्ट्रपतिले ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने, सपथग्रहण ४ बजे
३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ
detailsओलीद्वारा प्रधानमन्त्रीको दावी पेस
३ फागुन, काठमाडौं । वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका छन् । उनीहरूले राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ता गरेर प्रधानमन्त्रीको दावी पेस गरेका हुन् । वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ
detailsदेशवासीका नाममा सम्बोधन गरी केही बेरमा राजीनामा दिँदै प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गरी केही बेरमा पदबाट राजीनामा दिँदैछन्। प्रधानमन्त्री कार्यालय बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
details
७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त हुदै ।
धनगढी कैलाली फागुन ३ / माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। माओवादी सहित एमाले पार्टीका गरी ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेपछि उनको मुख्यमन्त्रीको बाटो खुलेको हो। बुधवार एमाले र माओवादी केन्द्र
details
ढुक्क भएर निर्बाचनमा मतदान गर्न कार्यक्रता लाई आग्रह ।
लम्की मंशिर १८ / नेपाली कांग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदावार हिमबहादुर रावलले ढुक्क भएर निर्बाचनमा मतदान गर्न कार्यक्रता तथा क्षेत्र नम्बर २ बासिलाई आग्रह गर्नु भएको छ । आज एक विज्ञाप्ती जारी गरी नेपाली काग्रेसका नेता तथा आसन्न निर्बाचन क्षेत्र नम्बर २ ‘क’
details
कैलालीका मतदाता लोकतान्त्रीक गठबन्धन तर्फ आर्कषित बन्दैः युवा नेता शाही ।
देवानन्द न्यौपाने, लम्की मंशिर १७ / दोस्रो चरणको निर्वाचन आउन ३ दिन मात्रै बांकी रहदा नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ ले आफनो चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको जनाएको छ । यस अघि विभिन्न टोल तथा गाउ“ गाउ“मा गई आमसभा तथा भेलाको आयोजना गरी मतदातका माझ“ पुग्ने गरेको नेपाली कांग्रेस
details
डा.आरजुको पहल पछि सेती अञ्चल अस्पतलाको स्तरोन्ती
धनगढी, ९ मंसिर । कैलाली क्षेत्र नम्वर ५ कि प्रतिनिधिसभा उम्मेदवार तथा नेपाली कांग्रेशकी नेतृ डा. आरजु राणा देउवाको विषेश पहल पछि सात नम्बर प्रदेशको एक मात्र रेफरल सेती अञ्चल अस्पताल तिनसय शैयाको हुने भएको छ । शुक्रवार सरकारले सेती अंञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय मन्त्रीपरिषदबाट पारित गरे पछ
details
समुन्नत र समृद्ध प्रदेश काग्रेसबाट मात्रै सम्भव डा.आरजु
धनगढी, १० मसिंर । कैलाली क्षेत्र नम्बर ५ कि प्रतिनिधी सभा उम्मेदवार आरजु राणा देउवाले सात नम्बर प्रदेशलाइ समृद्धि तर्फ अग्रसर गराउन र लोकतन्त्र सस्थागत गर्न नेपाली काग्रेसको जित अपरिहार्य रहेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिती कैलालीले शनिवार धनगढीमा आयोजना गरेको निर्वाचन केन्द्रित
details
लम्की अद्योगीक क्षेत्रमा पहिलो उद्योग खोल्छु ः विनोद चौधरी
लम्की मंशिर ९ / नेपाली काँग्रेसका समानुपातीक उम्मेदार तथा वरिष्ठ उद्योगपती विनोद चौधरीले डुडेझारी औद्योगीक क्षेत्र मा आफुले पहिलो उद्योग स्थापना गर्ने घोषणा गर्नु भएको छ । कैलालीको वलियामा नेपाली काँग्रेसले आयोजना गरेको भेलालाई सम्वोधन गरे पश्चात लम्कीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार स
details
देवकोटा लागायत १३ जना नेपाली कांग्रेसमा प्रवेश
मंसिर ४, लम्की / नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मि संघ कैलाली जिल्लाका अध्यक्ष दिल्ली देवकोटाका नेतृत्वमा १२ जना सोमबार नेपाली कांग्रसमा प्रबेश थरेका छन् । संघको चौठो भेलाबाट निर्वाचित भई पार्टिको हरेक गतिबिधिमा संग्लन भई काम गर्दै आउनुभएका देवकोटा सोम
details