खेलकुद

radiopaschimaawaz

नेपालद्वारा श्रीलंकालाई १९५ रनको लक्ष्य प्रस्तुत, आरिफले बनाए ८९ रन

काठमाडौं, भदौ ६ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लबलाई १९५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । नौ विकेटको क्षतीमा नेपालले सो लक्ष्य प्रस्तुत गरेको हो । ४८।४ ओभरमा नेपालले सबै विकेट गुमाउँदै सो स्कोर बनाएको हो । नेपालका लागि आरिफ शेखले आज उत्कृष्ट खेले । उनले ११८ बलमा ८९ रन बनाए । आरिफले ८२ बलमा ५० रन पूरा गरेका थिए । अन्य ब्याट्सम्यानले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् । नेपालको ओपनिङ खराब रह्यो। नेपालले १०० रन पूरा गर्दा महत्वपूर्ण ७ विकेट गुमाएको थियो । सुवास खकुरेल १०, अनिल शाह शून्य, ज्ञानेन्द्र मल्ल २१ दिपेन्द्र शून्य, रोहित पौडेल १२, सोमपाल शून्य र विनोद भण्डारी १६ रनमा आउट भए । यस्तै बसन्त रेग्मी १६ रनमा आउट भए । आज पारसले खेलेका छैनन् । पहिलो अभ्यास खेलको नेतृत्व ज्ञानेन्द्रले गरेका छन् । नेपालले अहिले श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग खेलिरहेको हो । नेपाको ओपनिङ खराब रह्यो। नेपालले १०० रन पूरा गर्दा महत्वपूर्ण ७ विकेट गुमाएको थियो । सुवास खकुरेल १०, अनिल शाह शून्य, ज्ञानेन्द्र मल्ल २१ दिपेन्द्र शून्य, रोहित पौडेल १२, सोमपाल शून्य र विनोद भण्डारी १६, बसन्त रेग्मी १६ र ललित भण्डारी ११ रनमा आउट भए । आज पारसले खेलेका छैनन् । पहिलो अभ्यास खेलको नेतृत्व ज्ञानेन्द्रले गरेका छन् । नेपालले अहिले श्रीलंकाको स्थानीय क्लब प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग खेलिरहेको हो । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टिम श्रीलंका भ्रमणमा छ । श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । त्यसपछि नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

details
radiopaschimaawaz

नेपालकी सञ्जुको भारत्तोलनमा राष्ट्रिय कीर्तिमान

५ भदौ, काठमाडौं । इन्डोनेसियामा भइरहेको १८ औं एसियाली खेलकुद अन्तर्गत भारोत्तोलनमा नेपालकी सञ्जु चौधरीले ५३ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सञ्जुले स्न्याचमा ७२ केजी र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कुल १ सय ५८ केजी भार उठाएर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् । स्न्याच, क्लिन एण्ड जर्क दुवैमा उनकै कीर्तिमान रहेको छ । उनले यसअघि एसियाली खेलकुदको छनोटका बेला स्न्याचमा ७१ केजी र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कुल १ सय ५६ केजी भार उठाएकी थिइन् ।

details
radiopaschimaawaz

काठमाण्डौमा हुने फुल कन्ट्याक करातेमा लम्की डोजोले पनी प्रतिस्प्रधा गर्ने ।

देवानन्द न्यौपाने कैलाली फागुन २८ / नेपाल क्योकुसिन कराते डो संघ ब्रजको आयोजनामा यहि चैत्र २ गते देखि काडौमा शुरु हुन लागेको १५ औं पुरुष तौल समुह तथा १४ औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक कराते प्रतियोगितामा कैलाली बाट ४ जना खेलाडिले सहभागिता जनाउने भएका छन । न्ोपाल क्योकुसिन कराते डो संघ ब्रज

details
radiopaschimaawaz

सर्वाधिक राशीको नेपाल आईस खप्तड गोल्डकप शुक्रवारदेखि

धनगढी कैलाली, १९ पुस / फटवलमा सवैभन्दा वढी धनराशी भएको फुटवल प्रतियोगिता धनगढी रंगशालामा शुक्रवारदेखि सुरु हुँदैछ । निजि क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ शुक्रवारदेखि धनगढी रंगशालामा सुरु हुन लागेको हो । आवश्यक सवै तयारी सकिएको विह

details
radiopaschimaawaz

नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक र च्यासल युथ क्लव भिड्ने ।

धनगढी पुस १६ सुदुरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुने निजि क्षेत्रको सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक र काठमाण्डौको च्यासल युथ क्लव प्रतिस्पर्धा गर्ने भएका छन । आयोजकले सार्वजनिक गरेको खेल तालिका अ

details
radiopaschimaawaz

वडा अध्यक्ष वनेका ह्याण्डवलका जिल्ला अध्यक्षलाई सम्मान

धनगढी पुस १६ / धनगढी वडा नम्वर ४ को वडा अध्यक्ष वन्नुभएका कैलाली जिल्ला ह्याण्डवल संघका अध्यक्ष तथा नेपाल ह्याण्डवल संघका केन्द्रिय सदस्य दिपक थापालाई सम्मान गरिएको छ । कैलाली जिल्ला ह्याण्डवल संघको आयोजनामा जिल्ला संघका पदाधिकारी र महिला तथा पुरुष खेलाडीहरुले वडा अध्यक्ष वन्नुभएका थापालाई शनीबार

details
radiopaschimaawaz

करातेमा एपीएफ र आयोजकको वर्चश्व ।

धनगढी, १३ पौष / धनगढीमा जारी ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगितामा विभागीय टोली एपीएफ र आयोजक टोली धनगढीले वर्चश्व कायम गरिरहेका छन । सुदुुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघ युजेनकाइको आयोजनामा भईरहेको प्रतियोगितामा घरेलु टोलीकी बर्षा साउदले ४५ किलो तौल समुहमा स्वर्ण पदक जितेकी छन् । सो प्रतिस्पर्ध

details

जेटीकप क्रिेकेट २०७४ मा नाता एकेडेमी लम्कीको दोस्रो जित ।

देवानन्द न्यौपाने लम्की कैलाली कार्तिक २४ / कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आज भएका खेलमा जनजागृति,लिटील फलावर,र नाता विजयी भएका छन । आज भएको पहिलो खेलमा नव बालबाटीकालाई १२ रनले पराजीत गर्दै जनजागृति चौरी विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ्ग ग

details
radiopaschimaawaz

मैत्रीपुर्ण फुटबल प्रतियोगिता लम्कीमा सम्पन ।

नेत्र प्रसाद न्यौपाने लम्की ,कार्तिक २३ /लम्की जेसीज लम्की कैलालीले सप्ताहाव्यापी कार्यक्रमको चौथो दिन आज लम्कीमा रहेको लायन्स र लियो कल्बका पदाधिकारी बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन गरेको छ । प्रतियोगिताको लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईले खेल मैदानमा फुटबल हानी उ दघाटन गर्न

details
radiopaschimaawaz

तेस्रो जेटी कप क्रिकेट प्रतियोगिता २०७४ को तयारी पुरा ।

नेत्र प्रसाद न्यौपाने, लम्की कात्र्तिक १३ / कैलालीको बर्दगोरिया गाउपालिका वाड नम्बर १ मा हुन गईरहेको जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को तयारी पुरा भएको छ । जगततारा ईङलिस बोर्डीङ स्कुलको आयोजनामा यही कार्तीक १५ गते देखि ३० गते सम्म राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद

details

नेपालले मलेसियालाई ७५ रनमा समेट्यो

१४ भदौ, काठमाडौं । एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ७५ रनमा समेटेको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । बायोमास ओभलमा टस जितेर पहिले व्याटिङ गरेको मलेसिया ३८ ओभरमा ७५ रन जोड्दा अलआउट भयो । उसका लागि पवनदिप सिंहले सर्वाधिक १७ रन बनाए । नेपालका आरिफ शेखले १० ओभरमा ३ मेडन राख

details

सुदूरपश्चिम स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु ।

धनगढी, २१ चैत्र । सुदूरपश्चिम स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका १९ वर्ष मूनिका महिला तथा पुरुष खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगिताको एक समारोहकाबीच सभासद दीर्घराज भाट र ब्याडमिन्टन संघका केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको

details

नेपाल फेरि भारतसँग पराजित

२९ फागुन, काठमाडौं । विश्वकप फुटबल २०१८ को प्रारम्भिक छनोटको अवे खेलमा नेपाल भारतसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल घरेलु टोलीसँग २-० गोल अन्तरले पराजित मात्र भएन, गोलको खरेडी टार्न पनि असफल भएको छ । यसअघिका ६ खेलमा पनि नेपाल विपक्षीविरुद्ध गोल गर्न चुकेको थियो । विश्वकपसँगै एसियन क

details

विश्वकपको प्रारम्भीक छनोटका लागि नेपाल र भारत भिड्दै ।

२८ फागुन, काठमाडौं । विश्वकप फुटबल २०१८ को प्रारम्भीक छनोटमा आज नेपाल र भारत भिड्दैछन् । खेल नेपाली समय अनुसार सवा ७ बजेपछि गुवाहटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा हुनेछ । एसियन कप २०१९ को छनोटका रुपमा समेत रहेको प्रतिस्पर्धाको दोस्रो खेल चैत ३ गते काठमाडौंमा हुनेछ । नेपालले भारतलाई पछिल्लो प

details

श्रीलंकाद्वारा स्कटल्याण्डसामु ३६४ रनको लक्ष्य पेश ।

२७ फागुन, काठमाडौं । विश्वकप क्रिकेटको समुह ‘ए’ को आफ्नो अन्तिम खेलमा श्रीलंकाले स्कटल्याण्डसामु ३६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।दोस्रो विकेटका लागि १९५ रनको साझेदारी गरेका कुमार सांगाकारा र तिलकरत्ने दिलसान ।अष्ट्रेलियाको होबार्टमा टस जितेर पहिले ब्याटिङ ग

details

लोटस आई क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिम एको पोल्टामा ।

अत्तरिया,फागुन २६ । लोटस आई क्रिकेट प्रतियोगिताको उपाधि आयोजक लोटस उमाबि ए ले हात पारेको छ । सोमबार सम्पन्न फाईनल खेलमा कैलाली मोडेल धनगढीलाई ६ विगेटले पराजित गर्दै लोटस उमाबि एले प्रतियोगिताको उपाधि माथी कब्जा जमाएको हो । प्रतीयोगीतामा टस जिती पहीले ब्याडीङ गरेको कैलाली मोडेले निर्धारति २० ओभर

details

अष्ट्रेलियाद्वारा श्रीलंकालाई ३७७ रनको चुनौति ।

२४ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकालाई ३७७ रनको चुनौति दिएको छ । टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याकसवेलको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३७६ रन बनायो ।

details

दक्षिण अफ्रिकालाई पाकिस्तानले २९ रनले हरायो ।

२३ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डक वर्थ लुइसको आधारमा २९ रनले हराएको छ । डक वर्थ लुइस मेथडको आधारमा २३२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका ३३ ओभर ३ बलमा २०२ रनमा समेटियो ।

details

radio programs

View All
  • On air बि.बि.सी नेपाली सेवा -by
  • up next आजको कुरा पुनः प्रसारण -by