विचार-विश्लेषण

शरीर अर्काको हृदय मेरो .......

हरेक जीव तथा मानव शरीर संचालन कर्ता संग सिधा सम्पर्कमा रही सम्पूर्ण तत्व विषय भावका खवर तथा एक अर्कामा सुचित गर्ने मध्यान मन हो मानव अंगका चाहना इच्छ्या परिपूर्ति गर्ने गराउने पनि मन नै हो जसले नकारात्मक वा सकारात्मक गुण भावनालाई सर्वोच्च विन्दुमा अनुभव महसुस गर्ने गराउने कार्यमा मद्दत समेत गर्दछ

details
radiopaschimaawaz

कहिले सम्म अल्झीने जातियताको जालोमा......

दिनेश न्यौपाने म एक बाहुन परिवारमा जन्मियको छोरा हुँ । अछामको बिकट पहाडी जिल्ला अछामको बाटुलासैनमा मेरो जन्म भएको थियो । भौगोलिक बिकट्ताले पछि परेको मेरो गाउमा कमि केवल बिकासका लागी मात्रै हेरेर बसेको छैन कमिहरु त मेरो जन्म भुमिलाई गाडि, सडक, बिद्युत, स्वास्थ्य यस्ता आदि बिकासका नजरमा केहि पछि त छ

details

मन्दिर सफा गर्नेहरु हो ! पहिला आफ्नो मन सफा गर !

यतिबेला मुलुकले एक महिला राष्ट्राध्यक्ष पाएको छ । यसले पक्कै पनि आम नेपाली महिलालाई गर्वको महसुस बनाएको छ । व्यक्तिगत रुपमा भन्नुपर्दा मलाई विद्यादेवी भण्डारी राष्ट्रपति हुँदाभन्दा पहिलो राष्ट्रपति रामवरण यादव हुँदा बढी खुशी लागेको थियो । एउटा सर्वसाधारण जनताको छोरो मुलुकको राष्ट्राध्यक्ष भएकोमा । र

details

मिश्र र झालाई प्रश्न- विधवा कसरी भइन् अलच्छिनी ?

विधवालाई अपमान गर्ने शिक्षकलाई कारवाही गर इन्द्रसरा खड्का, बैतडी हाम्रो देश नेपालमा महिलामाथि कतिसम्म हिंसा छ भन्ने कुरा आज प्रष्ट हुँदैछ । देशको मुख्य पदमा बसेर देशलाई हाँकिरहेका मान्छेलाई समेत यस्तो हिंसा हुँदा ग्रामीण स्तरका महिलाको के कुरा गर्ने ? राष्ट्रपति विद्यादेवी भण्डारीलाई सार्वजनिकस्थलम

details

विश्लेषण : लर्तराे छैन मधेस विखण्डनको प्रारुप

साध्यबहादुर भण्डारी मधेस आन्दोलनको पृष्ठभूमिबारे चर्चा गर्दा हामीले २०६४ सालमा फर्किनुपर्छ । २०६४ सालको वैशाख २८ गते नेपालको मधेसलाई लिएर भारतको पटनामा एउटा वैठक बस्यो । भारतीय गुप्तचर संस्था ‘रअ’का पदाधिकारीको विशेष उपस्थिति रहेको वैठकमा थिए, रामराजाप्रसाद सिंह, उपेन्द्र यादव र राजेन्द्र महतो । मध

details

मोदीलाई पत्रः पशुपतिनाथका भक्तलाई किन नाकाबन्दी गर्नुभयो ?

प्रिय मोदी जी, नमस्कार । मलाई थाहा छ, यो पत्र तपाईंसमक्ष पुर्‍याइनेछैन । तपाईंको परम्परागत कर्मचारीतन्त्रलाई यो कुरा राम्रोसँग थाहा छ कि यस्ता कुरा मात्र तपाईंको जानकारीमा ल्याउनुपर्छ जुन तपाईंलाई मनपर्छ । जुन तपाईंलाई मन नपर्ने सम्भावना रहन्छ, तपाईंको ब्यूरोक्रेसीले त्यसलाई सेभेन रेस कोर्स पुग्नुअ

details

कैलालीजस्तो आन्दोलन सबै प्रदेशमा उठ्नेछन्

गिरीराजमणि पोखरेल नेपालको नयाँ संविधानको परिमार्जित विधयेकमाथि बोल्न उभिरहँदा मभित्र मिश्रति भावहरु छन् । एकातिर खुसी पनि र अर्कोतिर चिन्ता पनि छ । खुसी यस मानेमा कि प्रक्रियागतरुपमा भन्नु पर्दा हामी संविधान निर्माणको धरै निकट पुगेका छौं । आन्तरिक वा वाहृय कारणले मुलुकमा ठूलै उथल-पुथल भएन वा सत्ता

details

सकिने बेलाको अहङ्कार

कुनै मानिसको शक्ति, मान, प्रतिष्ठा र हैसियत समाप्त हुनुअघि उसमा अहङ्कार पैदा हुने हो कि अहङ्कार पैदा भएपछि मानिस सकिने हुन्, यस प्रश्नको जवाफ पाउन सजिलो छैन । हैसियत विसर्जन हुनुअघि संसारको इतिहासमा धेरै मानिसमा अहङ्कार भएको देखिन्छ र वर्तमान इतिहासका नेपाली राजनीतिकर्मी अगुवाहरूमा पनि

details

मुलुक विभाजनको ‘खुसियाली’

देवप्रकाश त्रिपाठी नेपाली राजनीतिकर्मीहरूको योग्यता, क्षमता, दूरदर्शिता र इमानदारीको परीक्षण इतिहासले पटक–पटक गर्दा उनीहरू उत्तीर्ण हुन नसकेको जानकारी नेपाली जनता र नेपालका हितैषीहरूलाई नभएको होइन । तर, बहुसङ्ख्यक जनतालाई उपेक्षा गर्दै देश

details

महन्थ, उपेन्द्र र राजेन्द्रलाई ‘पुसकी रात’ पढ्न सुझाव / गल्ती कांग्रेस एमालेको, सजायँ प्रचण्डलाई किन ?

गोपाल किराती बिहारी समाजमा एउटा घर थियो । जुन घरमा युवा जोडी श्रीमान-श्रीमतीको परिवार थियो । हिउँदे बाली गहुँ लगाएपछि पुसको महिना त्यो हेर्न लायकको हुन्थ्यो । विशाल मैदानका कारण बारबेर गर्न घोचाको उपलब्धता सम्भव थिएन । तारबार लगाउन उनीहरुसित पुँजी हुँदैनथ्यो । त्यसैले गाईवस्तुबाट गहुँ

details
radiopaschimaawaz

कर्णाली त्यसै आक्रोसित बनेको होइन

रमेश ढुंगेल print अहिले छुट्टै प्रदेश माग गरेर आन्दोलनमा ओर्लिएको कर्णाली कुनै बेला ठूलो साम्राज्यको राजधानी थियो। खस साम्राज्यको राजधानी सिंजा उपत्यकामा थियो। जुन अहिले जुम्लामा पर्छ। कर्णाली स्वायत्त प्रदेश नै चाहिने भनेर माग उठेका छन्। आन्दोलन भएको छ। त्यो आन्दोलन नियन्त्रणमा लिन राज्यको प्रशा

details

संकटका बेला नागरिक समाज

रेनुका पौडेल। परिबर्तन र स्वतन्त्रताका लागी २०६२/०६३ को आन्दोलन र त्यसको पृष्ठभमिमा महत्वपूर्ण भुमिका बहन गरेका नागरिक समाजका अगुवाहरु किन मौन छन् भन्ने प्रश्न बेला बेलामा नागरिककै स्तरबाट उठ्दै आईरहेको छ ।

details

नयाँ संविधानमा माओवादीको छाप लाग्यो कि कांग्रेस एमालेको ? संविधानको मस्यौदामाथि एक विश्लेषण -

मोहन तिम्सिना पछिल्ला घटनाक्रम हेर्दा जे जस्तो भएपनि नयाँ संबिधान बन्ने छाँटकाँट देखिन्छ । यद्धपि बिरोधका स्वर संगै छन् । प्रचण्ड भन्थे, जसरी भए पनि ‘माओवादी छाप लागेको’ संबिधान आउँछ । कांग्रेस एमाले भन्थे, ‘लोकतन्त्रको आदर्श’को मामलामा ‘माओवादी अधिकायकवाद’ सँग शौदावाजी हुने छैन । त्यसैले ‘लोकतान्त

details

योगेश भट्टरार्इलार्इ जवाफ : खैरो कोट लाउनेले कालो कोटको सपना नदेख कर्मकाण्डी सुनुवाइ र न्यायाधीश पुनर्नियुक्तिको प्रश्न

एमाले नेता योगेश भट्टराईले सोह्र बुँदे सहमति कार्यान्वयन रोक लगाउने खालको सर्वोच्च अदालतले आदेश दिएको प्रति टिप्पणी गर्दै भन्दै थिए, कालोकोट लगाउनेले खैरो कोट लगा

details

‘मरेर बाँचेका’ कल्पना र कृष्णाको चित्कार सुन्दा…

छ महिनाअघि डोटीको छत्तिवन गाविसको कठपतेमा भयानक वस दुर्घटना भएको थियो । वस चालक र मालिकको लापरबाहीले भएको दुर्घटनामा अनाहकमा २९ जना सदाका लागि यो धर्तीबाट बिदा भए । तर, बच्न सफल भएकाहरु पनि यतिबेला जीवनमरणको दोसाँधमा छन् । गएको असोज २० गते आफन्तजनबाट दशैंको टीका थापेर आ–आफ्नो कर्मथलो र घर जाने बेला

details

कांग्रेस महाधिवेशन : कोइराला र देउवाले हार्न मिल्दैन

यसरी हुँदैछ कांग्रेसमा १३ औं महाधिवेशनको महाभारत विन्दुकान्त घिमिरे/ विश्लेषण ११ चैत, काठमाडौं । आगामी भदौ २४ देखि २८ सम्म काठमाडौंमा हुने भनिएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदका सम्भावित उमेद्वार वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा हुन् । चुनाव लडेपछि एकजनाले

details

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by