News

नेपालले मलेसियालाई ७५ रनमा समेट्यो

१४ भदौ, काठमाडौं । एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ७५ रनमा समेटेको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । बायोमास ओभलमा टस जितेर पहिले व्याटिङ गरेको मलेसिया ३८ ओभरमा ७५ रन जोड्दा अलआउट भयो । उसका लागि पवनदिप सिंहले सर्वाधिक १७ रन बनाए । नेपालका आरिफ शेखले १० ओभरमा ३ मेडन राख

details

दैनिक ५० हजार लिटर दूध खेर जाँदै

१४ भदौ, काठमाडौं । बजारीकरणको समस्याले दैनिक झण्डै ५० हजार लिटर दूध खेर जान थालेको छ । दूधको उत्पादन बढ्दै गएको र बजारमा माग घटेका कारण किसानले उत्पादन गरेको सम्पूर्ण दूध किन्न नसकिएको दूध खरिदकर्ता डेरीहरुले जनाएका छन् । बजारकै समस्या भएपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) सहित निजी

details

उद्योगी व्यवसायी भन्छन्- मधेस बन्द हुँदा ५० अर्ब घाटा

भूकम्पले भन्दा तराई बन्दले बढी क्षति पुर्‍याएको गुनासो १४ भदौ, काठमाडौं / भूकम्पपछि बिस्तारै तंग्रिन लागेको देशको अर्थतन्त्र तराईका जिल्लाहरुमा भइरहेको अनिश्चितकालीन हडतालका कारण फेरि थला परेको छ । दुई हप्तादेखि मधेसवादी मोर्चा, जनजाति र थरुहटले गरेको बन्दका कारण देशको अर्थतन्त्रमा करिब ५० अर्बको घा

details

टीकापुर घटनाका दोषीलाई कारबाही गररै छोड्नेः प्रम कोईराला ।

भदौ १४ लम्की / प्रधानमन्त्री सुशील कोइरालाले टीकापुर घटनाका दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ । टीकापुरमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका डेढ वर्षीय बालक टेबहादुर साउदको परिवारले आईतबार प्रधानमन्त्री कोइरालालाई भेटेका थिए । भेटमा मृतकका परिवारले बालकलाई सहिद घोषणा गर्नुपर्र्ने, क्ष

details

टीकापुर क्षेत्रको जनजीवन निकै कष्टकर÷ राजमार्ग क्षेत्रमका भने जनजिवन सामान्य बन्दै ।।

भदौ १४ लम्की ÷ कैलालीको टीकापुर र धनगढी लगाएत आसपासका क्षेत्रमा लगाइएको कफर््यु र निषेधाज्ञा जारी रहेका छ । भने बिभिन्न आन्दोलन संगै आब्हान गरिएको आमहडताल र बन्द पनि जारी रहेको कारण जनजिवन दिन प्रतिदिन कष्टकर बन्दै गएको छ । प्रशासनले ११ दिनदेखि टीकापुर लगाएत आसपासका १० वटा गाबिसलाई दंगाक्षेत्र घोष

details

सामाजिक सद्भाव कायम गर्न टीकापुरमा कसरत जारी ।

भदौ १४ लम्की / एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको हत्या हुने गरी भएको घटनापछि खलबलिएको टीकापुर क्षेत्रको सामाजिक सद्भाव कायम गर्न कैलालीका राजनीतिक दलहरु सक्रिय भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीको बिशेष पहलमा दलहरुले आईतबार देखि सद्भाव कायम गर्नका लागि पहल शुरु

details
radiopaschimaawaz

पत्रकार महासंघको मिसन टोली कैलालीमा ÷ पत्रकारको अवस्था बारे जानकारी लियो ।

भदौ १४ लम्की / संघियताका विषयमा पछिल्लो समय कैलालीमा भएको हिंसात्मक घटनामा पत्रकार तथा संचार माध्याम माथि भएको आक्रमण वारे बुझ्न नेपाल पत्रकार महासंघको मिसन टोली आज कैलाली पुगेको छ । पत्रकार महासंघका महासचिव उजिर मगरले नेतृत्व गरेको टोलीमा केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमका साथै केद्रिय सदस्यहरु

details
radiopaschimaawaz

कमल वि.सी ले काक्करीको झारीमा लौका फलाए । ..............

लम्की कैलाली / छ बर्ष अघि “भगवानलाई झुक्ने गराउँछु” बोलको लोकदोहोरी गीतमार्फत लोकदोहोरी गायकका रुपमा उदायका कमल बिसी माल्दाईको आवाजमा रहेको “लौका फलेको” नामक तीज गीत बजारमा आएको छ । विगत केही बर्षदेखी अध्ययन र गायनकै लागि राजधानीमा बस्दै आएका गायक बिसीले अहिलेसम्म गाएका दुई दर्जन दोहोरी गीतमध्ये पहि

details

सकिने बेलाको अहङ्कार

कुनै मानिसको शक्ति, मान, प्रतिष्ठा र हैसियत समाप्त हुनुअघि उसमा अहङ्कार पैदा हुने हो कि अहङ्कार पैदा भएपछि मानिस सकिने हुन्, यस प्रश्नको जवाफ पाउन सजिलो छैन । हैसियत विसर्जन हुनुअघि संसारको इतिहासमा धेरै मानिसमा अहङ्कार भएको देखिन्छ र वर्तमान इतिहासका नेपाली राजनीतिकर्मी अगुवाहरूमा पनि

details

मुलुक विभाजनको ‘खुसियाली’

देवप्रकाश त्रिपाठी नेपाली राजनीतिकर्मीहरूको योग्यता, क्षमता, दूरदर्शिता र इमानदारीको परीक्षण इतिहासले पटक–पटक गर्दा उनीहरू उत्तीर्ण हुन नसकेको जानकारी नेपाली जनता र नेपालका हितैषीहरूलाई नभएको होइन । तर, बहुसङ्ख्यक जनतालाई उपेक्षा गर्दै देश

details

मोदीको गुजरातमा आन्दोलन उग्र, कर्फ्यु र सेना परिचालन

गुजरात, ९ भदो । भारतको गुजरात राज्यमा पटेल समुदायको आन्दोलन उग्र बनेपछि राज्यका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ ।सुरतमा सेना परिचालन गरिएको छ भने अहमदावाद र मेहसाणालगायतका अन्य स्थानमा अर्धसैनिक बल तैनाथ गरिएको छ । पटेल समुदायलाई अति पिछडिएको समुदाय सरह आरक्षण माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक

details

मोदीसँग के कुरा भो जानकारी गराऊ : बिजुक्छे

९ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगका फोन वार्ताबारे प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभालाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन् । संविधानसभा बैठकमा बोल्दै विजुक्छले संविधान सभालाई सम्बोधन गर्दा प्रधानमन्त्रीले भारत

details

थारुलाई सम्बोधन नगरे संविधानसभा छाड्ने गच्छदारको चेतावनी

९ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले थारु, मधेसी र जनजाति समुदायलाई सम्बोधन नगरे संविधानसभा छाड्ने चेतावनी दिएका छन् ।

details

कमल थापाको प्रश्न- राजतन्त्रबारे छलफल हुन सक्दैन भन्ने उहाँ को ?

संविधानसभालाई राणाकालीन भारदारीसभा बनाउन खोजेको आरोप ९ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रबारे छलफल नै हुन सक्दैन भन्ने अधिकार मस्यौदा समितिको सभापतिलाई कसले दियो भनेर प्रश्न गरेका छन् ।संविधानसभामा संविधानको विधेयकमाथि बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै थापाले प्रमुख चा

details

सरकारी अड्डामा घरविदा लिएर आन्दोलनको कमाण्डर

सरकारी इन्जिनीयर धनीराम चौधरीलाई दोहोरो धपेडी ! कपिल ज्ञवाली ९ भदौ, बुटवल । एकातिर सरकारी जागिरमा जिम्मेवार पद, अर्कोतिर सरकार विरोधी आन्दोलनको नेतृत्व । धनीराम चौधरीलाई तालमेल मिलाउन मुस्किल परेको हुनुपर्छ ।

details

कैलाली घटनाको नयाँ खुलासाः सशस्त्रको मिलेमतोमा थरुहटले यसरी गरे प्रहरीको हत्या

काठमाडौं, ९ भदौ । ‘ए किलो फाइभ, के– रे के– रे ? एकचोटि रिपिट गर त !’ टीकापुरस्थित इलाका प्रहरी कार्यालयअघिल्तिरको गोलघरमा बसेका एसएसपी लक्ष्मण न्यौपानेले यस्तो सोधेपछि इन्स्पेक्टर बलराम विष्ट दोहो¥याएर कराए, ‘च्याप्यो हजुर च्याप्यो, भीडले च्याप्यो, थप मद्दत, थप मद्दत…!’

details

ओलीले भने-कैलालीमा धोकापूर्ण ढंगले प्रहरीको हत्या भयो

९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा भड्काउने र संविधान निर्माण प्रक्रिया असफल बनाउने षड्यन्त्र भएको बताएका छन् । संविधानसभामा संविधानको विधेयकमाथि सुरु भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले कैलाली लगायतका स्थानमा भएको घटना त्यसको उदाहरण भएको बताए । उनले भने-‘हिंसा भड्क

details

भारतबाट बलेरो गाडीमा आएकाहरुले कैलाली नरसंहार गराएको खुलासा

काठमाण्डु, ८ भदौ– कैलालीको टिकापुरमा सोमबार भएको नरसंहारमा भारतीय हतियारधारीहरुको संलग्नता रहेको खुलासा भएको छ ।गृहमन्त्री बामदेव गौतमले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा त्यस्तो जानकारी गराएका हुन् ।

details

radio programs

View All
  • On air थाहा सञ्चार समाचार -by
  • up next हिन्दी गीतहरु -by