News

radiopaschimaawaz

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना, एकको जीवितै उद्दार

बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । एक जनाको जीवितै उद्दार गरिएको छ । यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।

details

थारु फिल्म भौँरा को म्युजिक भिडियो सार्वजनिक ।

चम्पन सांस्कृतिक समुहहले आफ्नो ब्यानरमा उत्पादित थारु चलचित्र भौंरामा समाहित बनके दुलही बोलको गीत युट्युवमा सार्वजनिक गरेकोछ। नारी शक्ति हुन जो बिना यो सन्सारको कल्पना सम्म गर्न सकिदैन। अझ जुन परिवारमा छोरीको बासछ त्यो परिवारमा खुसीको सिमा हुदैन। तर बिदम्बना , सन्सारको रीत भनम या समाजको चलन जब त्यो

details
radiopaschimaawaz

धनगढी उपमहानगरपालिका र अन्य २ नगरपालिकाले फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट निर्माण

धनगढी उपमहानगरपालिका र अन्य २ नगरपालिकाले फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट निर्माणका लागि जग्गा खरिदको प्रक्रिया अगाढि बढाएका छन । धनगढीसहित कैलालीको अत्तरिया र कञ्चनपुरको शुक्लाफाँटाले जग्गा खरिद प्रक्रिया अगाडि बढाउँदा कञ्चनपुरको जिल्ला सदरमुकाम रहेको भीमदत्त नगरपालिका भने अझैं सुस्त छ । सहरी विक

details
radiopaschimaawaz

आर्थीक बर्ष सकिन डेढ महिना बाँकी रहेका बेला कैलाली जिल्लाका विकासे अड्डालाई बजेट सक्न चटारो ,,,

चालू आर्थिक वर्ष सकिन झण्डै डेढ महिना मात्रै बाँकी रहँदा कैलाली जिल्लाका बिकासे अड्डाहरुलाई बजेट सक्न चटारो हुन थालेको छ । विकासे अड्डाका रूपमा चिनिने साविकको जिल्ला विकास समिती, उप–महानगरपालीका, नगरपालीका र गावीसहरुलाई चालु आर्र्थीक बर्षभित्रै सम्पन्न गर्नुपर्ने विकासे योजनाको बजेट सक्न चटारो भएको

details
radiopaschimaawaz

निर्वाचनमा बालबालीकाको प्रयोग नगर्ने कैलालीमा रहेका राजनितिक दलहरुको प्रतिबद्धता

लमकी जेष्ठ १५ कैलालीमा रहेका राजनितिक दलहरुले निर्वाचनमा बालबालीकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन । यही जेष्ठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीका राजनैतिक दलहरुले वालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन । निर्वाचनमा हुने राजनैतिक गतिविधिमा वालवालिकाको अनुचित प्रयोग नगराउने

details
radiopaschimaawaz

सुदूरपश्चिमका तीन जिल्लाका बालबालिकालाई २० करोड वितरण

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले सुदूरपश्चिमका बझाङ र अछाम सहित ३ जिल्लाका बालबालिकालाई रु बीस करोड वितरण गरेको छ । विभागले मानव विकास सूचकांकमा पछाडि परेका रौतहट, बझाङ र अछामका पाँच वर्षमुनिका ९० हजार बालबालिकालाई उक्त रकम वितरण गरेको हो ।

details
radiopaschimaawaz

प्रधानमन्त्रीले भने- संसदमा बोल्न पाइनँ, सीधै जनतामा आएँ

१० जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनमार्फत युगान्तकारी परिवर्तनको सहजकर्ता बन्न पाउँदा आफूलाई गौरब महसुस भएको बताएका छन् । आफूले मंगलबार नै संसदमार्फत सम्वोधन गर्न चाहेको भए पनि संसदमा अवरोध गरिएका कारण सीधै जनतालाई सम्वोधन गरेको बताएका छन् । बुधबार अपराहृन देशबासीका नाम

details

विर र एलिसाको जोडि बनयो भाईरल ।

पछिल्लो समयमा थारु म्यूजिक भिडियोहरु बजारमा आउने क्रम बढेसंगै गायिका मनिषा पोख्रेलको चुरीया गुरीयाको म्युजिक भिडियो एका एक भाईरल बनेको छ । बजारमा आएको केही दिनमै उक्त म्यूजिक भिडियो भाईरल बनेको छ । सुबेश कठरीयाको शब्द, गाणेश चौधरीको संगित र गायिका पोख्रेलको स्वर रहेको थारु भाषाको गीत सजन अईही ए

details

गायिका मनिषाको चुरीया गुरीया बजारमा ।

सुबेश कठरीयाको शब्द संगित र गायिका पोख्रेलको स्वर रहेको थारु भाषाको गीत सजन एैही एक दिन चुरीया गुरीया लैके बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । पछिल्लो समयमा सबै युवाहरुको मन जित्ना सफल थारु मोडल विर चौधरीले उक्त म्युजिक भिडियोमा अभिनय गरेका छन् भने विर लाई एलिसा

details
radiopaschimaawaz

घाईते पत्रकार न्यौपाने लाइ आर्थिक सहयोग ।

नेत्रप्रसाद न्यौपाने लम्की, १५ वैसाख / मोटर साइकल दृर्घटनामा परि गत बैशाख १ गते गम्भिर घाईते हुनुभएका नेपाल पत्रकार महासंघ कैलालीका सदस्य तथा सामुदायिक रेडियो पश्चिम आवज लम्कीका स्टेशन म्यानेजर देवानन्द न्यौपाने लाई पत्रकार नवराज खनालले ५ हजार रुपैया उपचार खर्च सहयोग गर्नुभएको छ ।

details

गायिका मनिषा पोख्रेलको चुरीया गुरीयाको छाँयाङकन सम्पन्न ।

गायिका मनिषा पोख्रेलको चुरीया गुरीया म्युजिक भिडियोको छाँयाङकन सम्पन्न भएको छ । सुबेश कठरीयाको शब्द संगित र गायिका पोख्रेलको स्वार रहेको थारु भाषाको गीत सजन एैही एक दिन चुरीया गुरीया लैके बोलको गीतको म्युजिक भिडियोको छाँयाङकन सम्पन्न भएको जनाएको छ ।

details

सजाउँला दिलमा” बजारमा

बहु प्रतिभाशाली लोकदोहोरी युवा गायक ईन्द्र बुढाले “सजाउँला दिलमा नाम लेखेर” बोलको लोकदोहोरी गीति एल्बम बजारमा ल्याएका छन् । आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत उनले भखैरै मात्र सार्वजनिक गरेका हुन् । बागेश्वरी म्युजिकबाट बजार ब्यवस्थापन भएको उक्त गीतमा उनलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छिन ।

details

शरीर अर्काको हृदय मेरो .......

हरेक जीव तथा मानव शरीर संचालन कर्ता संग सिधा सम्पर्कमा रही सम्पूर्ण तत्व विषय भावका खवर तथा एक अर्कामा सुचित गर्ने मध्यान मन हो मानव अंगका चाहना इच्छ्या परिपूर्ति गर्ने गराउने पनि मन नै हो जसले नकारात्मक वा सकारात्मक गुण भावनालाई सर्वोच्च विन्दुमा अनुभव महसुस गर्ने गराउने कार्यमा मद्दत समेत गर्दछ

details

सोनाको नजर जुध्योले चर्चा वटुल्दै ।

अहिलेकी चर्चित लोक दोहारी गायिका तथा मोडेल सोना के सी को नयाँ गित नजर जुध्योले बजार तताई रहेको छ । सुमन परियारको लय शब्दमा तयार भएको नगर जुध्यो बोलको लोक दोहारी गितमा सुमन परियार र सोना के सी को स्वर छ । बिन्ध्या वासिनी म्यूजिक प्रालि मार्फत बजारमा आएको उक्त गितको भिडियोले समेत राम्रो चर्चा वटुलीरहे

details

नेपाल शिक्षक संघ कैलालीको अध्यक्षमा गणेश प्रसाद ओझा बिजयी

देवानन्द न्यौपाने कैलाली फागुन, ३० / कैलालीको टीकापुरमा फागुन २७ र २८ गते सम्पन्न नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा गणेश प्रसाद ओझा बिजयी हुनुभएको छ । ओझा १ हजार २४ मत ल्याउदै बिजयी हुनुभएको हो, भने उहाका निकटतम प्रतिद्धवन्दी ज्ञानेन्द्र बहादुर शाहले १ हजार १३ मत प्राप्त गर्नु भएको

details

नेपाल शिक्षक संघ कैलालीको अध्यक्षमा गणेश प्रसाद ओझा बिजयी

देवानन्द न्यौपाने कैलाली फागुन, ३० / कैलालीको टीकापुरमा फागुन २७ र २८ गते सम्पन्न नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा गणेश प्रसाद ओझा बिजयी हुनुभएको छ । ओझा १ हजार २४ मत ल्याउदै बिजयी हुनुभएको हो, भने उहाका निकटतम प्रतिद्धवन्दी ज्ञानेन्द्र बहादुर शाहले १ हजार १३ मत प्राप्त गर्नु भएको

details
radiopaschimaawaz

राष्ट्रिय सम्मानका साथ गोविन्द गौतमको अन्त्येष्टि ।

देवानन्द न्यौपाने लम्की, फागुन २९ / भारतीय सीमा सुरक्षा बल एसएसबीले गोेली हानी हत्या गरेका नेपाली गौविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज कञ्चनपुरको दोदा नदिमा अन्त्येष्टि गरिएको छ । गौतमको पार्थिव शरीरमा अन्तीम श्रद्धाञ्जली पछि उहाका पिता ७२ बर्षीय खेमलाल गौतमले दागबत्ती दिनु भएको थियो ।

details

४ किलो अफिमसहित कैलालीबाट एक पक्राउ ।

फागुन २९, लम्की / कैलालीको कोटातुल्सीपुर २ बाट अन्जदाजी ३ किलो ७ सय ग्राम अबैध लागूऔषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार बिहान बाजुरा रुगिन ४ स्थायी घर भएका ३७ बर्षीय बिर्ख कार्कीलाई अफिमसहित पक्राउ गरेको सुदूरपश्चिमका डिआइजी रोमेन्द्र सिंह देउजा

details

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by