News

बाबुले गरे माइत आएकी छोरी र दुई नातिनीको हत्या

रोल्पा : रोल्पामा आफ्नै बाबुको हातबाट छोरी र दुई नातिनीको हत्या भएको छ। रोल्पा नगरपालिका-७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई नातिनीको शुक्रबार बेलुका हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीका अनुसार २५ वर्षीय छोरी पबावती केसी, दुई

details
radiopaschimaawaz

नेपाल विद्यार्थी संघ निर्वाचन परिचालन उप–समिति गठन ।

नवीन देवकोटा कात्र्तिक २५, लम्की / कैलाली क्षेत्र नं २ मा नेपाल विद्यार्थी संघ निर्वाचन परिचालन मूल समिती द्धारा क्षेत्र क र ख मा छुटट्टाछुट्टै उपसमिति गठन गरिएको । लम्की जेसिस स्थित नेपाली काग्रेस. निर्वाचन परिचालन समितिको सम्पर्क कार्यलयमा नेपाल विद्यार्थी संघ क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष त

details

भारतले अड्कायो महाकाली तटबन्धको काम

२५ कात्तिक, दार्चुला । ०७० सालमा आएको महाकाली बाढीले दार्चुला जिल्ला सदरमुकाम खलंगा खुम्च्याएपछि महाकाली नदी नियन्त्रण आयोजनाद्वारा निर्माण गर्न लागिएको महाकाली तटबन्धको करिब ६३ प्रतिशत काम सम्पन्न भएको छ । तर, भारतले खोतिला पहिरो हटाउन आनाकानी गर्दा अायाेजना निर्माणकाे गति सुस्त भएकाे छ । विभिन्न

details

वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैनः ओली

२५ झापा, काँकडभिट्टा ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्

details

वाम गठबन्धनले दुई तिहाइ ल्याएर देशकाे मुहार फेर्ने दाबी

२५ कात्तिक, इलाम । नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताएका छन् । इलामको लक्ष्मीपुरस्थित दाहालटारमा आज बिहान कार्यकर्तासँगको भेटघाटमा उनले वाम गठबन्धन नभएर कांग्रेस अधिनायकवादी भ

details

वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट

२५ कात्तिक, रोल्पा । रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको छ । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको दाबी पुनले गरेका छन् । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । विस्फोट लगत्तै बाटो छेउमा लुक

details

मतदाता शिक्षा कार्यक्रम शुरु

२५ कात्तिक, काठमाडौं । पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहेको बेला निर्वाचन आयोगले आजबाट मतदाता शिक्षा शुरु गरेको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम शुरु गरिएको हो । मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन

details
radiopaschimaawaz

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

आजै अन्त्येष्टी गरिने २५ कात्तिक, काठमाडौं । नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ ।९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको परिवार

details

मिडिया मोनिटरिङ्गको जिम्मा प्रेस युनियनले लिने

काठमाडौं । नेपाली काँग्रेसले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको प्रचार अभियान तिव्र पार्न सातै प्रदेशका १० मुख्य स्थानमा मिडिया सेन्टर स्थापना गर्ने भएको छ । आगामी २७ गते धनगढी, नेपालगंज, सुर्खेत, बुटवल, नारायणगढ, पोखरा, बिरगंज, जनकपुर, इटहरी र झापामा गरी एकै पटक १० मुख्य स्थानलाई केन्द

details

‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी

काठमाडौँ । ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी भएसँगै निर्धारितभन्दा बढी शुल्क लिने चिकित्सा अध्ययन शिक्षण संस्थाको वा सो संस्थाको कुनै एक वा सोभन्दा बढी शैक्षिक कार्यक्रमको सम्बन्धन खारेज हुनेछ । आज जारी अध्यादेशको दफा १४ अनुसार निर्धारितभन्दा बढी शुल्क लिएमा, आयोगले निर्धारण गरेबमोजिम

details
radiopaschimaawaz

चुनावि अभियान तिब्र

देवानन्द न्यौपाने लम्की कैलाली कार्तिक २४ / नेपाली काग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २ ले चुनावि अभियानलाई तिब्रता दिएको छ । आफ्नो चुनावी कार्यक्रम अन्तरगत आज क्षेत्र नम्बर २ को साविकाको सुगरखाल गाविसकोबडिगाउ, सोल्टा, तल्लो सोल्टा लगायतका ठाउमा अगुवा कार्यक्रता भेटघाट कार्यक्रम गरेको हो । कार्यक

details

बद्री बरबराएपछि स्रष्टा आए होसमा

काठमाडौं । आफूलाई एमालेको कार्यकर्ता कलाकार भन्न रुचाउने र समयसमयमा विवादमा आईरहने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी फेरि एक पटक विवादमा आएका छन् । एमालेको भक्ति गर्ने र अरु पार्टीका नेता कार्यकर्ताहरुलाई उग्र पाराले गाली गरेर गीत गाउने पंगेनीले आफ्नो पदीय पर्यादा विपरित काम गर्

details

सुन्दरहरैंचामा यस्तो देखियो डा.शेखरको चुनावी अभियान

२४ कात्तिक, सुन्दरहरैंचा (मोरङ) । शुक्रबार बिहानै बिराटनगरस्थित कोइरालानिवास कार्यकर्ताले भरिभराऊ भयो । कोशी अस्पताल नजिकै रहेको घरमा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला कार्यकर्ताका वीचमा थिए । केहीछिनको चिया गफ सकिँदा घडीले ८ बजेको संकेत गर्‍यो । डा. कोइरालाका सहयोगी दिनेश थपलियाले उनलाई

details

काँग्रेस प्रवेश गर्न लागेकी माओवादी पूर्व सांसद् दोस्रो पटक अपहरणमा

कञ्चनपुर । नेपाली कांग्रेस प्रवेश गर्न दोस्रोपटक प्रयास गरेकी नेकपा माओवादी केन्द्रकी पूर्व सांसद दुर्गा खुनालाई भातृ संगठन वाइसीएलले रोकेको छ । उनी निकट स्रोतका अनुसार यसअघि पहिलो चरणको मनोनयन दर्ताकै बेला कांग्रेसमा प्रवेश गर्न खोजेकी थिइन् । त्यतिबेला पार्टी प्रवेश गर्न लागेको थाहा पाएर खुनालाई व

details

जेटीकप क्रिेकेट २०७४ मा नाता एकेडेमी लम्कीको दोस्रो जित ।

देवानन्द न्यौपाने लम्की कैलाली कार्तिक २४ / कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आज भएका खेलमा जनजागृति,लिटील फलावर,र नाता विजयी भएका छन । आज भएको पहिलो खेलमा नव बालबाटीकालाई १२ रनले पराजीत गर्दै जनजागृति चौरी विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ्ग ग

details
radiopaschimaawaz

चुनावि अभियानलाई तिब्रता

देवानन्द न्यौपाने लम्की कैलाली कार्तिक २४ / नेपाली काग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २ ले चुनावि अभियानलाई तिब्रता दिएको छ । आफ्नो चुनावी कार्यक्रम अन्तरगत आज क्षेत्र नम्बर २ को साविकाको सुगरखाल गाविसकोबडिगाउ, सोल्टा, तल्लो सोल्टा लगायतका ठाउमा अगुवा कार्यक्रता भेटघाट कार्यक्रम गरेको हो । कार्यक

details

वाम गठबन्धनको पहिलो नगर स्तरीय सभा

देवानन्द न्यौपाने लम्की कैलाली कार्तिक २४/कैलालीको मध्य दक्षिणवर्र्ती क्षेत्र भजनी स्थीत बेलजुसमा आज सँयुक्त वाम गठबन्धनको पहिलो नगर स्तरीय सभा सम्पन्न भएको छ । स्वाधिन्ता समबृद्धि र समाजवादको अधार, सबै तहमा बामपन्थी हरुको जनपक्षिय सरकार, भन्ने मुल नाराका साथ सँयुक्त वाम गठबन्धनको पहिलो नगर स्तरीय स

details

वक्तृवकला कार्यक्रम सम्पन्न

नवीन देवकोटा लम्की कैलाली कार्तिक २४ / कैलालीको लम्कीचुहा १ लम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालययमा आज मा.वि. स्तरिय वक्तृवकला कार्यक्रम सम्पन्न भएको छ । राष्ट्र निर्माणमा यूवा विद्यार्थीको भूमिका शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा विद्यालयका कक्षा ९ का विद्यार्थी सुकदे व वि.क. प्रथम, क

details

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by