News

वाम गठबन्धनको पहिलो नगर स्तरीय सभा

देवानन्द न्यौपाने लम्की कैलाली कार्तिक २४/कैलालीको मध्य दक्षिणवर्र्ती क्षेत्र भजनी स्थीत बेलजुसमा आज सँयुक्त वाम गठबन्धनको पहिलो नगर स्तरीय सभा सम्पन्न भएको छ । स्वाधिन्ता समबृद्धि र समाजवादको अधार, सबै तहमा बामपन्थी हरुको जनपक्षिय सरकार, भन्ने मुल नाराका साथ सँयुक्त वाम गठबन्धनको पहिलो नगर स्तरीय स

details

वक्तृवकला कार्यक्रम सम्पन्न

नवीन देवकोटा लम्की कैलाली कार्तिक २४ / कैलालीको लम्कीचुहा १ लम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालययमा आज मा.वि. स्तरिय वक्तृवकला कार्यक्रम सम्पन्न भएको छ । राष्ट्र निर्माणमा यूवा विद्यार्थीको भूमिका शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा विद्यालयका कक्षा ९ का विद्यार्थी सुकदे व वि.क. प्रथम, क

details

बाल विवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

रंगप्रसाद तिमिल्सैना, लम्की कैलाली कार्तिक २४/ बाल विवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज कैलालीको लम्कीचुहा १ भुरुवामा सम्पन्न भएको छ । बालकल्याण माध्यमिक विद्यालय लम्कीचुहा १ भुरुवामा शुक्रवार स्तरीय कार्यक्रम अन्तर्गत बिद्यालयमा गठित शिर्जनशिल बाल क्लबको आयोजनामा भएको कार्यक्रममा बाल वि

details
radiopaschimaawaz

६ लाख नगद सहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर पक्राउ ।

कञ्चनपुर कार्तिक २४ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाइ ६ लाख नगद घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको छ । आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख

details
radiopaschimaawaz

सड्क दृर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम संम्पन्न ।

देवानन्द न्यौपाने लम्की कैलाली कार्तिक २४ / पछिल्लो समयमा दिन प्रतिदिन बढदै गइरहेको सड्क दृर्घटनालाई न्युनिकरण गर्न आज कैलालीको लम्कीमा जनचेतनामुलक कार्यक्रम गरीएको छ । लम्की जेसीज सप्ताहाको पाचौ दिन ट्राफीक जनचेतना सम्बन्धी कार्यक्रमको अयोजना गरी यस क्षेत्रका सवारी चालक, सवारी धनी विद्यार्थि तथा

details
radiopaschimaawaz

रानीजमरा कुलरिया सिँचाइ आयोजना बाट ४.८ मेगावाट विद्युत उत्पादन गरिदै ।

विरेन्द्र भट्ट, धनगढी कार्तिक २३ / प्रदेश नं. ७ को पहिलो राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट १ वर्ष्भित्रै ४ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । उक्त आयोजनाबाट विद्युत् उत्पादन गर्न अहिले टर्वाइन निर्माणको काम भइरहेको छ ।एउटै प्याकेजबाट १ वर्ष्भित्रै विद्युत् उत्

details
radiopaschimaawaz

मैत्रीपुर्ण फुटबल प्रतियोगिता लम्कीमा सम्पन ।

नेत्र प्रसाद न्यौपाने लम्की ,कार्तिक २३ /लम्की जेसीज लम्की कैलालीले सप्ताहाव्यापी कार्यक्रमको चौथो दिन आज लम्कीमा रहेको लायन्स र लियो कल्बका पदाधिकारी बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन गरेको छ । प्रतियोगिताको लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईले खेल मैदानमा फुटबल हानी उ दघाटन गर्न

details

अभिमुखिकरण कार्यक्रम लम्कीचुहाको चुहामा सम्पन्न ।

लोकबहादुर देउवा, चुहा कार्तिक २३ / समुदायमा आधारीत नवजात शिशु तथा बालरोग ब्यावस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम लम्कीचुहाको चुहामा सम्पन्न भएको छ । चुहा स्वाथ्य चौकीको आयोजनामा भएको कार्यक्रममा यसक्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो । चुहा स्वाथय चौकी ब्यावस्थापन समितिका अध्यक्ष

details
radiopaschimaawaz

जनताको पाटी नेपाली कंग्रेस मात्र होः पुर्व मन्त्री राठौर

नेत्रप्रसाद न्यौपाने, लम्की कार्तिक २३/ साविक पथरैया गाविसका जन प्रतिनिधिले आज नेपाली काग्रेस कैलाली क्षेत्र नम्बर २ बाट आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदावारलाई स्वागत कार्यक्रम गरेको छ ।जानकी गाउपालिका अन्तरगत साविक पथरैया गाविसमा नेपाली काग्रेस तथा विगत

details
radiopaschimaawaz

निर्बाचन आचार संहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम ।

नवीन देवकोटा लम्की कार्तिक २३ / निर्बाचन आचार संहिता सम्बन्धी सञ्चारमाध्यामका सञ्चालक, स्टेशन प्रमुख, प्रकाशक तथा सम्पादकहरुका लागि एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आज कैलालीको लम्कीमा सम्पन्न भएको छ । आगामि निर्बाचनमा सञ्चार माध्यामले खेल्नुपर्ने भुमिका , सञ्चारमाध्यामले निर्बाचन आगामी न

details

चुनावको तयारीको क्रममा कैलालीका जिल्ला मतदान स्थलको निरीक्षण ।

नवराज खनाल लम्की कार्तिक २३ / आगामि मंशिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा चुनावको तयारीको क्रममा आज कैलाली जिल्ला मतदान स्थलको निरीक्षण गरीएको छ । जिल्लाका मतदान स्थलको अवस्था, सुरक्षा, भवन लगायतका अन्य तयारीका बारेमा स्थलगत अवलोकन गर्न जिल्ला स्थीत प्रमुख जिल्ला अधिकारी गोविन्

details

अनुमति प्राप्त र अनुमतिबिना राखिएका हतियार बुझाउन स्थानिय प्रशासनको आग्रह ।

कैलाली कार्तिक २३ / जिल्ला प्रशासन कार्यालय कैलालीले निर्वाचन सुरक्षालाई लक्षित गर्दै अनुमति प्राप्त र अनुमतिबिना राखिएका हतियार बुझाउन सर्वसाधारणलाई सूचित गरेको छ । इजाजत प्राप्त वैध हतियार र अवैध दुबै हतियार बुझाउन आग्रह गरिएको छ । हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजीम चुनावलाई मध्यनजर गर्दै ह

details
radiopaschimaawaz

विद्यालय सुरक्षा सम्वन्धि तालिम सम्पन्न

कैलाली, कार्तिक २३/ बाल केन्द्रीत विपद् जोखिम न्युनिकरण कन्र्सोटियम द्वारा संचालित भ्ऋज्इ(ज्क्ष्ए “विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” अन्र्तगत वल्र्ड भिजन इन्टरनेश्नल नेपालसंगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज कैलाली र शैक्षिक तालिम केन्द्र कैलालीको सहकार्यमा विद्यालय प्र

details

बाम गठबन्धन की दाम गठबन्धन

डोटी । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि डोटीबाट उम्मेदवार बनेका प्रेमबहादुर आलेमगरलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंगन गर्दै पैसा बाँडेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निवर्तमान सांसद समेत रहेका आलेमगरलाई आयोगले २४ घण्टाभित्र चित्तबुझ्दो ज

details
radiopaschimaawaz

सुस्त मोटरसाइकल प्रतियोगिताका

नेत्र प्रसाद न्यौपाने लम्की ,कार्तिक २० लम्की जेसीज लम्की कैलालीले सप्ताहाव्यापी कार्यक्रमको पहिलो दिन आज उदघाटन तथा सुस्त मोटरसाइकल प्रतियोगिता सम्पन गरेको छ । जेसीजको पर्वका रुपमा मनाइने यस कार्यत्रलमलाई प्रत्येक वर्ष झै यस वर्ष पनि लम्की जेसीजले निरन्तरता दिदै लम्की जेसीज र लम्की लेडी जेसीज

details
radiopaschimaawaz

मेरो उम्मेदवारी नै काँग्रेसको सम्मान /राठौर

नेत्र प्रसाद न्यौपाने लम्की, २० कात्तिक नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहनसिँह राठौरले प्रजातान्त्रिक धारमा समाहित भएको बताउनुभएको छ । खैरीफाँटा चौराहामा सोमवार आयोजित साविक पथरैया गाविसस्तरीय अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले आफ्नो उम्मेदवारी काँग्रेसले गरेको सम्मान भएको महशुस गरेको बताउनुभयो । उहाँले जीवनभर झण्डा बोकेको एमालेले आफूलाई अपमान गरेर सडकमा फालेका बेला काँग्रेसले सम्मान दिएर ऋणी बनाएको बताउनुभयो । उहाँले आफ्नो आगामी जीवन काँग्रेसको संगठन सुदृढीकरणमा बिताउने बताउँदै यो सम्मानको ब्याज सहित फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले एमाले पार्टी भित्र लोकतान्त्रिक व्यवहार खोज्दा आफू अपमानित हुनुपरेको बताउँदै वामगठबन्धन लोकतन्त्र मास्ने अपवित्र साँठगाँठ भएको बताउनुभयो । उहाँले काँग्रेसलाई मतदान गरेर सबै लोकतन्त्रवादीहरु एकजुट हुनु आजको आवश्यकता भएको बताउनुभयो । एमालेका तर्फबाट शिक्षा राज्यमन्त्री समेत भैसक्नु भएका राठौर काँग्रेस प्रवेश गर्नुभएको थियो । काँग्रेसले तिनै राठौरलाई प्रतिनिधि सभाको उम्मेदवारका रुपमा अघि सारेको छ । सोही अवसरमा क्षेत्र नं. २ क बाट प्रदेश सभाका उम्मेदवार हिमबहादुर रावलले प्रदेश नं. ७ लाई आर्थिक रुपमा सम्वृद्ध बनाउने खाका काँग्रेससँग रहेको बताउनुभयो । उहाँले यहाँको पर्यटन, जलस्रोत, जडिबुटी, कृषि र कला संस्कृतिका माध्यमबाट प्रदेश नं. ७ लाई साँच्चैको सुन्दर सुदूरपश्चिम बनाउन सकिने बताउनुभयो । उहाँले आफू नातावाद भन्दा माथि उठेर सबै जनताको सेवकका रुपमा मतका लागि घरदैलोमा आएको बताउँदै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजको बृहत्तर विकासका लागि समर्पित रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा क्षेत्र नं. २ ख बाट प्रदेश सभाका उम्मेदवार अरुण चौधरीले सबै जातजातिको मित्रतामा मात्रै समाजको हित रहेको बताउनुभयो । उहाँले सबै मिलेर मात्रै समाज बदल्न सकिने भएकाले विगतका तिक्ततालाई बिर्सिएर आगामी सुन्दर भविष्यको मार्ग कोर्ने बेला आएको बताउनुभयो । प्रदेशका लागि समानुपातिक उम्मेदवार सुशीला शाहीले काँग्रेसले सदैव सबै मतदातालाई समान व्यवहार गर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा एमाले र माओवादीले जितेका ठाउँमा मात्रै विकास निर्माणका काम भैरहेको बताउँदै काँग्रेसले जितेका ठाउँलाई वेवास्ता गर्ने गरेको बताउनुभयो । साविक पथरैया गाउकार्य समितिका सभपति काशीराम देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य धर्मराज न्यौपाने, नमराज उपाध्याय लगायतले बोल्नुभएको थियो ।

details
radiopaschimaawaz

अनुगमन तथा मूल्याँकन सम्वन्धि तालिम शुरु

नेत्र प्रसाद न्यौपाने÷कैलाली, कार्तिक १९ बाल केन्द्रीत विपद् जोखिम न्युनिकरण कन्र्सोटियम द्वारा संचालित भ्ऋज्इ(ज्क्ष्ए “विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” अन्र्तगत वल्र्ड भिजन इन्टरनेश्नल नेपालसंगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज कैलाली र जिल्ला शिक्षा कार्यालय कैलालीक

details
radiopaschimaawaz

लोकतन्त्र हडप्नका लागि कम्यूनिष्ट गठवन्धन ः डा.आरजु

देवानन्द न्यौपाने लम्की कैलाली कातिक १९ / नेपाली कांग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नं ५ कि उम्मेदबार डा. आरजु देउवाले देशलाई कम्यूनिष्ट अतिवादबाट जोगाउन नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताएकी छन् । शनिवार कैलाली गाउँपालीकाको गदरीयामा आयोजित चुनावी भेलालाई सम्बोधा गर्दै नेतृ देउवाले लोकतन्त्र ह

details

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by