News

कैलालीको लम्कीचुहा नगरपालीकाले यस आर्थिक बर्षमा संञ्चालन गरिएका योजना मध्य ९५ प्रतिशत संम्पन्नं÷नगरबासि असन्तुष्ट÷अझै विकाशको आभाष नभए्को गुनासो ।

लम्की २१ असार कैलालीको लम्कीचुहा नगरपालीकाले यस आर्थिक बर्षमा संञ्चालन गरिएका योजना मध्य ९५ प्रतिशत संम्पन्नं भएको जनाएको छ । आर्थिक बर्ष २०७१÷०७२ का लागि नगरपरिषदले बिनियोजन गरेका बजेट बाट संञ्चालित योजनाको ९५ प्रतिशत काम संम्पन्न भएको कार्यकारी अधिकृत धर्मराज विनाडिले जानकारी दिनु भएको छ

details

कैलालीको लम्कीचुहा नगरपालीकाको वडा नम्बर ७ बलियामा स्थानियका १० घर जोखिममा ।

लम्की २१ असार / कैलालीको लम्कीचुहा नगरपालीकाको वडा नम्बर ७ बलियामा स्थानियका १० घर जोखिममा रहेका छन । बर्षायाम शुरु भयसंगै पुर्बपश्चिम महेन्द्र राजमार्ग संग जोडिएको चोरी नदिमा आउने बाढीका कारण स्थानियका १० घरपरिवार कटानको उच्च जोखिममा रहेका बताइएको छ । नदि कटानका कारण ३ वटा विद्युतका पोलहरु समेत डल्

details
radiopaschimaawaz

सामुदायिक सुचना केन्द्र सम्वन्धी १ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न ।

लम्की २१ असार / सामुदायिक विकासका लागी साझा मञ्च पथरैयाको आयोजनामा आज कैलालीको पथ।रैयामा सामुदायिक सुचना केन्द्र सम्वन्धी १ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । सामुदायिक विकासका लागी साझा मञ्च परैयाका अध्यक्ष नेत्र प्रसाद जैशीको सभापतीत्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पथरैया स्वास्थ्य

details

कांग्रेसभित्र हिन्दू राष्ट्रको माग गर्दै आन्दोलन ।

नेपाली कांग्रेसभित्र संविधानका विषयमा विवाद सुरु भएको छ । पार्टीका केही नेताहरु हिन्दू राष्ट्रको माग गर्दै आजदेखि आन्दोलनमा जाने भएका छन् । खुमबहादुर खड्का, लक्ष्मण घिमिरे, तारानाथ रानाभाट, हरिबोल भट्टराईलगायतले धर्मनिरपेक्ष संविधानको विरोध र सनातन हिन्दु राष्ट्र नेपालको माग गर्दै आजदेखि आन्दोलन सु

details
radiopaschimaawaz

छायांकनमै चर्चित वन्यो टंक को ‘ओइ लव्ली ’

अहिलेका चर्चित अनि व्यस्त गायक तथा संगितकार टंक वुढाथोकिले गाएको थारु भषाको गित ओइ लव्ली भिडीयो छायांकनकै क्रममा चर्चित भएको छ । संचारकर्मि प्रकाश मिश्रले लेखेको गित अहिले थारु समुदायमा लोकप्रिय वनेको हो ।

details

योगेश भट्टरार्इलार्इ जवाफ : खैरो कोट लाउनेले कालो कोटको सपना नदेख कर्मकाण्डी सुनुवाइ र न्यायाधीश पुनर्नियुक्तिको प्रश्न

एमाले नेता योगेश भट्टराईले सोह्र बुँदे सहमति कार्यान्वयन रोक लगाउने खालको सर्वोच्च अदालतले आदेश दिएको प्रति टिप्पणी गर्दै भन्दै थिए, कालोकोट लगाउनेले खैरो कोट लगा

details
radiopaschimaawaz

कठरीया थारु भाषाको पहिलो चलचित्र प्यार करमु तुमहिन निमार्ण हुने ।

कठरीया थारु भाषाको पहिलो चलचित्र प्यार करमु तुमहिन निमार्ण हुने भएको छ । साहिल डिजिटल मिडिया सर्च एण्ड मुभिमेकर प्रा.लि को ब्यानरमा निमार्ण हुनगैरहेको चलचित्रमा विषेश गरी पिछडिएका आदिवासी जनजाती थारु कठरीया जातीको कला संस्कृती रितीरिवाज, भेषभुषा झल्काउनुका साथै समाजिक रुदीबादी रपम्परालाई चलचित्रमा

details

कैलालीको लम्की चुहा नगरपालिका बाट गौडाको खागसहित पक्राउ परेका दुई जनालाइ सार्वजनिक ।

लम्की जेष्ठ २९/ गैडाको खाग तस्करीमा संग्लन रहेको भन्दै पक्राउ गरिएका व्यवसायी र पुर्व गाविस सचिवलाई सार्वजनिक गरिएको छ । कैलालीको लम्की चुहा नगरपालिका ११ गुल्राका ५० वर्षीय लोकराज भनिने लाहुरे जैसी र वडा नम्वर १२ गप्काका ५८ वर्षीय नरेन्द्र देवकोटालाई वन्यजन्तुको तस्करीमा संग्लन भएको अवस्थामा प्रहरीक

details
radiopaschimaawaz

लम्कीचुहा नगरपालिकामा बालबालिकाको स्थीति २०७१ नामक पुस्तकको आज बिमोचन हुदै ।

देवानन्द न्यौपाने ,लम्की जेष्ठ २९/ लम्कीचुहा नगरपालिकामा बाल बालिकाको स्थीति २०७१ नामक पुस्तकको आज बिमोचन गरीने भएको छ । नगरबाल अधिकार संरक्षण तथा सम्बद्र्धन समिति लम्कीचुहाले पहिलो पटक प्रकासित गरेको लम्कीचुहा नगरपालिकामा बाल बालिकाको स्थीति २०७१ नामक पुस्तकमा नगर भित्रका १८ बर्ष मुनिका बालबालिकाको

details

निर्माणधिन धार्मिक तथा पर्यटकिय स्थल कैलाशधाम तिर्थस्थल परिसरमा नेपाली सेना द्धारा सरसफाई ।

देवानन्द न्यौपाने, लम्की जेष्ठ २२/ सुदुरपश्चिमको प्रबेशद्धार निर्माणधिन धार्मिक तथा पर्यटकिय स्थल कैलालीको लम्कीचहाु १ कैलाशधाम तिर्थस्थल परिसरमा आज सरसफाई गरीएको छ । आज बिश्व बाताबरण दिवसको अवसरमा भैरव गण गोराङ्गेका नेपाली सेनाका जवानहरुले मन्दिर परिसरमा सरसफाई, निर्माणधिन श्री महालक्ष्मी अष्टोत्त

details

टीकापुर बहुमुखि क्याम्पस प्रमुखको कार्य कक्षमा लगाइएको ताला खुलाउने प्रयास भएन् ।

लम्की, जेष्ठ ९/कैलालीको टीकापुर बहुमुखि क्याम्पस प्रमुखको कार्य कक्षमा लगाइएको ताला खुलाउनको लागि हाल सम्म पनि कुनै पहल भएको छैन । आफूहरुका मागको सुनुवाई नभएको भन्दै नेकपा एमाले निकट अनेरास्वविय र एकीकृत नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले क्याम्पस प्रमुखको कार्य कक्षमा गत विहिबार तालावन्

details

बलात्कार तथा यौनजन्य हिंसामा परेका महिलाहरुलाई न्यायको पहुाचमा पुर्‍याउन सबै सरोकारवालाले सहयोग गर्नुपर्ने एक कार्यक्रमका सहभागिको जोड ।

धनगढी, जेष्ठ ९ / बलात्कार तथा यौनजन्य हिंसामा परेका महिलाहरुलाई न्यायको पहुाचमा पुर्‍याउन सबै सरोकारवालाले सहयोग गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । शनिबार धनगढीमा ओरेक नेपाल, कमैया प्रथा उन्मूलन समाज, दलित महिला अधिकार मञ्च र एड्जस नेपालले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमका सहभा

details

पर्यटकिय लामितालको प्रर्वद्धन गरिदै ।

अत्तरीया, जेष्ठ ९ / कैलालीको अत्तरिया नगरपालिका ४ मा रहेको लामितालको गुरु योजना निर्माण कार्य सुरु गरिएको छ । संरक्षणको पर्खाईमा रहेको तालको उचित संर्वद्धन गरि पर्यटकहरुलाई आर्कषण गर्न गुरु योजना निर्माण सुरु गरिएको हो । लामो समय देखि संरक्षण अभावमा रहेको तालको स्थानिय बिभिन्न संघ संस्थाको सहयोग र

details
radiopaschimaawaz

पर्यटन विकासमा पत्रकारको भुमिका महत्वपुर्ण हुनुपर्ने एक कार्यक्रमका सहभागिको जोड ।

लम्की, जेष्ठ ९ / पर्यटन विकासमा पत्रकारले महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा शनिबार कैलालीको लम्कीमा आयोजीत एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।मिडिया नेपालले आयोजना गरेको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै सहभागिहरुले प्रचार प्रसारको अभावमा आझेलमा परेका सुदुरपश्चि

details

जब आर्यघाटमा शव जलाउने ठाउँ भएन …

पुष्प दुलाल/ नविन अर्याल १३ वैशाख, काठमाडौं । महाभुकम्पका कारण मृत्यु हुनेहरुको संख्या बढेपछि पशुपति आर्यघाटमा सदगति गर्ने ठाउँको अभाव भएको छ । आइतबार अपरान्ह अनलाइनखबरको टोली आर्यघाटमा पुग्दा त्यहाँ एकैपटक करिब सयको संख्यामा सदगति भइरहेको छ ।

details

राहत सदरमुकाममै सीमित, गाउँलाई कसैले हेरेन,

१३ वैशाख, गोरखा । भूकम्प पीडितहरुलाई भनेर सरकारले पठाएको राहत गोर्खा जिल्ला सदरमुकाममै थन्किएको छ । गाउँका पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् । गोरखा जिल्लाका भुकम्प पीडितहरुलाई भनेर संकलन गरिएको राहत सदरमुकामसम्म लगेर थन्काइएको छ । ज-जसले पाए, त्यो पनि पर्याप्त छैन । ‘सेनाले हेलिकोप्टरमा बिस

details
radiopaschimaawaz

नया वर्ष २०७२ को पूर्वसन्ध्यामा राष्ट्र शान्तिको लागि कैलालीको लम्कीमा द्विप प्रज्वलन गरीने ।

देवानन्द न्यौपाने , लम्की चैत्र ३० । नया वर्ष २०७२ को पूर्वसन्ध्यामा राष्ट्र शान्तिको लागि कैलालीको लम्कीमा द्धिप प्रज्वलन गरीने भएको छ । विश्व हिन्दुृ एकता परिषद् नेपाल कैलाशधाम तिर्थस्थल बल्चौर र विश्व हिन्दुृ परिषद् नेपाल जिल्ला शाखा कैलालीले नया वर्षको पूर्वसन्ध्यामा राष्ट्र शान्तिको लागि आज स

details

नेपालमा जातीय राज्य बनाउन नसकिनेः नेता भट्टराई

नृप रावल धनगढी, ३० चैत्र । नेकपा एकालेका सचिव योगेश भट्टराईले नेपालमा जातीय राज्य निर्माण गराउन युरोपेलि युनियनले चलखेल सुरु गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस चौतारी नेपाल कैलालीले आईतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्ने अधिकार

details

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by