News

विदेशिने युवालाई ‘सुन’ फलाएर देखाउन डोटेली युवा च्याउ खेतीतर्फ अग्रसर हुदै ।

डोटी, फागुन २६ । स्वदेशको जल, जमिन छोडेर गाउँ गाउँका नेपाली युवा खाडी मुलुक तथा भारतीय शहरमा उर्जा खचिर्रहेका छन् । एक गास खान, एक सरो लगाउन र घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौ सुदूरपश्चिमेली युवा विदेशी भूमिमा पुग्दा डोटीका केही जाँगरिला युवा भने यहीँको माटोमा लाखौं रकम फलाउने प्रया

details

बसले मोटर साईकलालई ठक्कर दिदा कैलालीमा २ जनाको ज्यान गयो ।

डम्मर बम पहलमानपुर , फागुन २६ । वसले मोटरसाइकिललाई ठक्कर दिदा कैलालीको पहलमानपुर–२ घुम्नेभाकलमा २ जनाको ज्यान गएको छ । सोमबार साझ करीब ६ बजेतिर पुर्ववाट पश्चिम तर्फ गइ रहेको ना ४ ख ८६३६ नम्बरको बसले पश्चिमवाट पुर्व तर्फ आउदै गरेको से. १ प. ७०६९ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो ।

details

एसएलसि परिक्षाको कैलालीमा तयारी पुरा ।

धनगढी, फागुन २६ । आगामी चैत्र ५ गतेदेखि सुरु हुने प्रवेशिका अर्थात एसएलसी परीक्षाको कैलालीमा सबै तयारी पुरा भएको विद्यालय निरिक्षक प्रताप सिङ धामिले जानकारी दिनुभएको छ । कैलालीमा तोकियका केन्द्रमा उत्तरपुस्तिका पठाईसकेको प्रश्न पत्र भने परिक्षा सुरु हुनुभन्दा १ हप्ता अगाडी मात्रै पठाउने निरिक्षक

details

कैलालीमा बालीनाली र पशुपन्छी बिमामा सहभागीता न्यून ।

लम्की, फागुन २६ । सरकारले ल्याएको बालीनाली तथा पशुपन्छी बिमामा कैलालीका कृषकहरुको सहभागिता न्यून देखिएको छ । कार्यक्रम लागु भएको करिव तीन वर्ष अवधिसम्मको तथ्यांक हेर्दा बिमा गर्ने कृषकको संख्या निकै कम रहेको छ । कृषि तथा पशु बिमा बारे जानकारी नहुनु, जानकारी भएका कृषकले पनि बिमा गर्न चासो नदिनु, बिमा

details

बिद्यार्थी लक्षित शान्तिदूत कार्यक्रम कैलालीमा शुरु ।

धनगढी, २५ फागुन । प्रहरी–नागरिक हातेमालो अन्तरगत बिद्यार्थीलाई लक्षित गरी कैलालीमा शान्तिदूत कार्यक्रम–२०७१ शुरु भएको छ । आज कैलालीको धनगढीबाट प्रभात फेरी र्‍याली निकाली कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र सुदूरपश्चिम क्षेत्रीय प्रहरी वरिष्ठ उ

details

नेकपा एमाले कैलाली क्षेत्र न २ को पार्टि संगठन सुदृढिकरण र संगठन विस्तार कार्यक्रम कोटातुल्सीपुरमा सम्पन्नं ।

कोटातुल्सीपुर, फागुन २६ । नेकपा एमाले कैलाली क्षेत्र न २ को पार्टि संगठन सुदृढिकरण र संगठन विस्तार कार्यक्रम सोमबार कोटातुल्सीपुरमा सम्पन्न भएको छ । नेकपा एमाले कोटातुल्सीपुर गाउ कमिटि अध्यक्ष कृष्णा मल्लको सभापतित्वमा आज भएको कार्यक्रममा नेकपा एमाले पार्टि जिलला उपाध्यक्ष रतन थापा रहनु भएको थियो

details

संघियतामा कैलाली र कंचनपुरलाई सुदुरपश्चिमका पहाडि जिल्ला बाट छुट्टाउन नहुने: पुर्वप्रधानमन्त्री–देउवा ।

डडेल्धुरा , फागुन २६ । नेपाली काग्रेसका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघियतामा कैलाली र कंचनपुरलाई सुदुरपश्चिमका पहाडि जिल्ला बाट छुट्टाउन नहुने बताउनुभएको छ । सोमबार डडेल्धुरामा जिल्ला बिकास समितिको आठौ जिल्ला परिषदको उद्घाटन सत्रमा बोल्दै उहाले सो कुरा बताउनुभएको हो । व

details

धनगढी देखि बझाङ सम्मका लागि बस सञ्चालनमा ।

धनगढी, फागुन २६ । कर्णाली रिभर यातायात व्यवसायी समितिले नियमित रुपमा धनगढीदेखि बझाङसम्मका लागि बस सञ्चालन गरेको छ ।पहिलो पटक धनगढी–बझाङसम्मको बस सेवा कर्णाली रिभर यातायात व्यवसाय समितिले सञ्चालनमा ल्याएको हो । धनगढीबाट बझाङका लागि दिउासो साढे ३ बजे छुट्ने र बझाङबाट धनगढीका लागि ३:१५ मा नियमित आउन

details

बाजुरा जिल्लामा महिनावारी भएका बेला शौचालय प्रयोगमा रोक ।

बाजुरा, फागुन २६ । बाजुरा जिल्लामा महिनावारी भएका बेला शौचालय प्रयोगमा रोक लगाउने गरिएको पाईएको छ । बाजुरा जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भएपनि महिनावारी भएका बेला शौचालय प्रयोग गर्न नपाईने बाजुराको बाह्विस ६ बासुरे कि रिता शाहिले बताउनुभयो ।

details

कैलालीका जनता कष्टकर जिविन बिताउन बाध्य ।

लम्की, फागुन २६ । कैलालीका विकट पहाडि क्षेत्रमा पर्ने ५ वटा गाविसका बिभिन्न गाउका स्थानियबासीहरु सरकारी सेवा सुबिधाका साथै वर्षौदेखि विकासका पुर्वाधारबाट बंचित बन्दा कष्टकर जिविन बिताउन बाध्य भएका छन । सरकारी सेवा सुबिधाको सहज पहुाच नहुनु र बाटोघाटो, यातायत, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका

details

गोठालापानी वजार दुर्गन्धित हुदै ।

बैतडी, फागुन २६ । बैतडीको सदरमुकाम गोठालापानी वजारमामा फोहोर उठन नसक्दा बजार दुर्ग्न्धित बन्दै गएको छ । वजारमा रहेका विभिन्न पसल तथा होटलहरुबाट दैनिक निस्कने गरेको फोहोर नियमित रुपमा उठन नसक्दा वजार दुर्गन्धित हुदै जान लागेको हो । नियमित फोहोर उठन नसकेपछि सदरमुकामका हरेक होटल तथा पसलहरु अगाडि फोहो

details

लोटस आई क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिम एको पोल्टामा ।

अत्तरिया,फागुन २६ । लोटस आई क्रिकेट प्रतियोगिताको उपाधि आयोजक लोटस उमाबि ए ले हात पारेको छ । सोमबार सम्पन्न फाईनल खेलमा कैलाली मोडेल धनगढीलाई ६ विगेटले पराजित गर्दै लोटस उमाबि एले प्रतियोगिताको उपाधि माथी कब्जा जमाएको हो । प्रतीयोगीतामा टस जिती पहीले ब्याडीङ गरेको कैलाली मोडेले निर्धारति २० ओभर

details

पनेरुका तिन वटा कृर्तीको एकैसाथ विमोचन ।

डोटी, फागुन २५ । डोटी क्याम्पसका पुर्व क्याम्पस प्रमुख, साहीत्यकार तथा अनुसन्धानदाता यज्ञराज पनेरुका तिन वटा कृतीको एकै साथ विमोचन गरीएको छ । सुदुरपश्चिमाञ्चल साहीत्य समाज र आदर्श सेवा समाजको सयुक्त आयोजनमा आयोजीत लोकार्पण कार्यक्रममा पनेरुका चौतारी, डडेल्धुरा गौरा र अठवाली, तथा कौण्डन्य गोत्रीय पने

details

२० औ वार्षिक उत्सव तथा अभिभावक भेला संम्पन्न ।

लम्की, फागुन २५ कैलालीको लम्की चुहा नगरपालिका २ भुरुवामा रहेको सरस्वती निम्न माध्यमिक विद्यालयको २० औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुव्रराज संज्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र नम्वर २ का सभासद मोहन सिंह राठ

details

राप्रपा नेपालको असन्तुष्ट समूहले समानान्तर समिति घोषणा गर्दै ।

२५ फागुन, काठमाडौं । संविधानसभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको असन्तुष्ट पक्षले सोमबार समानान्तर केन्द्रीय समिति सार्बजनिक गर्दै छ । Padma Sundar Laotiसंस्थापक नेता पद्मसुन्दर लावतीले सोमबार दिउँसो आफ्नो नेतृत्वमा सामानान्तर केन्द्रीय समिति घोषणा गर्न लागेका हुन् । यसअघि लावती प

details

देउवाको मुद्दा : कोइराला इतिहासकै असफल

सुशीललाई कहाँ-कहाँ छेक्दैछ देउवा पक्षले ? २५ फागुन, काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला पार्टी र सरकार दुबै मोर्चामा असफल भएको निष्कर्ष निकाल्दै शेरबहादुर देउवा पक्षले महाधिवेशन केन्द्रित दबाव अभियान शुरु गरेको छ । पार्टी सभापति निर्वाचित भएको साढे चार वर्षसम्म कुनै पनि विभा

details

विदेश जाँदा बोक्न पाउने रकममा सीमा तोक्ने तयारी ।

२५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैधानिकरुपमा रेमिटेन्स आउने क्रम सुस्त भएको भन्दै विदेश जाँदा बोक्न पाउने रकममा सीमा तोक्ने तयारी गरेको छ । रोजगारी, अध्ययन, भ्रमण र उपचारका लागि विदेश जाँदा बढीमा ५ हजार रुपैयाँसम्म मात्र बोक्न पाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका एक उच्च

details

प्रचण्ड र अमेरिकी राजदूत बोडेबीच भेटवार्ता,संविधान निर्माण प्रक्रियाबारे छलफल ।

२५ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडीबीच भेटवार्ता भएको छ ।भेटघाटका लागि बोडे सोमबार बिहानै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए ।राजदूत बोडीले संविधान निर्माण प्रक्रिया र दलहरुबीच भैरहेको सहमतिक

details

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by