News

radiopaschimaawaz

अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाकोसाधारण सभा समपन्न।

देवानन्द न्यौपाने लम्की कैलाली पुस १६ / कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा समपन्न भएको छ । संसथाका अध्यक्ष खगेन्द्र प्रसाद धमालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाई रहनु भएको थियो

details
radiopaschimaawaz

नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक र च्यासल युथ क्लव भिड्ने ।

धनगढी पुस १६ सुदुरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुने निजि क्षेत्रको सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक र काठमाण्डौको च्यासल युथ क्लव प्रतिस्पर्धा गर्ने भएका छन । आयोजकले सार्वजनिक गरेको खेल तालिका अ

details
radiopaschimaawaz

धनगढीमा एक लाख १५ हजार नगद पुरस्कारको व्याटमिन्टन प्रतियोगिता हुने ।

धनगढी पुस १६ / धनगढीमा एक लाख १५ हजार नगद पुरस्कारको व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । धनगढीमा रहेको शुभश्री प्यालेसको आयोजनामा शुभश्री प्यालेस व्याटमिन्टन प्रतियोगिता पुस २७ गतेदेखि २९ गतेसम्म धनगढीमा हुन लागेको हो । शनीबार आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै विभिन्न तीन विधामा व्याटमिन्टन प्

details

निङलासैनी गुरुकुल संस्कृत विद्यापिठकोे तेस्रो वार्षिकोत्सव

धनगढी, पुस १६ / कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर १३ मा रहेको निङलासैनी गुरुकुल संस्कृत विद्यापिठकोे तेस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाईएको छ । शनीबार तेस्रो वार्षिकोत्सव एवम् दानदाताहरुलाई सम्मान सहितका कार्यक्रम गरी वार्षिकोत्सव मनाईएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सी

details
radiopaschimaawaz

वडा अध्यक्ष वनेका ह्याण्डवलका जिल्ला अध्यक्षलाई सम्मान

धनगढी पुस १६ / धनगढी वडा नम्वर ४ को वडा अध्यक्ष वन्नुभएका कैलाली जिल्ला ह्याण्डवल संघका अध्यक्ष तथा नेपाल ह्याण्डवल संघका केन्द्रिय सदस्य दिपक थापालाई सम्मान गरिएको छ । कैलाली जिल्ला ह्याण्डवल संघको आयोजनामा जिल्ला संघका पदाधिकारी र महिला तथा पुरुष खेलाडीहरुले वडा अध्यक्ष वन्नुभएका थापालाई शनीबार

details

हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्षमा संतोष पटेल चयन

पुस १६ बीरगञ्ज सम्बाददाता हिन्दू परिषद नेपाल केन्द्रिय समितिको विशेष बैठक बीरगंजमा सम्पन्न भएको छ । संस्थाको संस्थापक केन्द्रिय संयोजक पडित पुरुषोत्तम दुबेको सभापतित्वमा सम्पन्न बैठकले हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्षमा सर्वसहमतिले संतोष पटेललाई चयन गरेको छ । नवनिर्वा्चित अध्यक्ष पटेलले बैठक

details

नेपाल मगर सास्कृतिक संघ कैलाली उपाधि चुम्न सफल

पदम ओझा, बौनिया पुस १६ / कैलालीको बौनियामा युवाहरुको योगदान स्थानिय कला र सस्कृतिको पहिचान भन्ने मुल नाराका साथ बृहत सेति लोकमार्ग जिल्ला व्यापी खुल्ला नृत्य प्रतियोगिता २०७४ सम्पन्न भएको छ । एडि युनिट्स डान्स एकेडेमिको सहकार्यमा आरडिएस डान्स क्रयुको आयोजनामा उक्त नृत्य प्रतियोगिता सम्पन्न भएको हो

details

आयातित उत्पादन रोकेमात्रै स्थानीय उत्पादनले बजार पाउने प्रदेश सांसद रावलको भनाई

टीकापुर १४ पुस, /कर्णाली सिंचाई प्रणाली जल उपभोक्ता संस्था मुल समिती को १९ औं वार्षिक साधारण सभा टीकापुरमा भएको छ । वार्षिक साधारण सभामा कैलाली जिल्लाको क्षेत्र नं. १ ख तर्फका प्रदेश सभा सदस्य डा. रणबहादुर रावल प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी रावलले रानी, जमरा, कुलरिया मुल समितीद्धारा संचा

details

जोशीपुर गाउपालीका खुला दिशा मुक्त घोषणा

जोशीपुर पुस १४ / कैलालीको जोशीपुरगाउपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ । जोशीपुर गाउपालिकामा रहेका ६ हजार ८ सय ७१ घर धुरीमा शौचालय निर्माण भई प्रयोगमा आइ सरसफाइको सुचाङ्क पुरा गरेपछि खुला दिसामुक्त गाउंपालिका घोषणा गरिएको हो । ‘अर्काकोमा जानु भन्दा आफै बनाउ चर्पी घर आगन सफा गरौ, सफा राखौ

details
radiopaschimaawaz

लक्षित बर्गका समुदाय द्धारा लम्कीचुहा नगरपालिकामा ज्ञापन पत्र ।

देवानन्द न्यौपाने लम्की कैलाली, पौष १४/ लम्कीचुहा नगरपालिका भित्र रहेका बिभिन्न लक्षित बर्गका समुदायले आज शुक्रबार नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । स्थानिय जन निर्बाचित प्रतिनिधिले नगरपालिका सञ्चालन गरी बजेट विनियोजन गरी कार्यन्वयन तर्फ ६ महिना विति सक्दा समेत नगरपालिका अन्तरगत रहेका

details
radiopaschimaawaz

लागु औषध तथा अबैध औषधि सहित एक जना भारतिय नागरीक पक्राउ ।

देवानन्द न्यौपाने लम्की कैलाली पुस १४ / लागु औषध तथा अबैध औषधि पसल सञ्चालन गदै आएका भारतिय मुलकका एक जना नागरीकलाई इलाका प्रहरी लम्कीले पक्राउ गरी आज सार्बजनीक गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ स्थीत खमरीयामा रहेको मेडिकल पसलमा अबैध औषधि सहित लागु औषध बिक्रिवितरण भैरहेको छ, भन्ने

details

बृहत सेति लोकमार्ग जिल्ला व्यापी खुल्ला नृत्य प्रतियोगिता २०७४ हुने ।

पदम ओझा बौनिया पुस १३ /कैलालीको बौनियामा यहि पुस १५ गते युवाहरुको योगदान स्थानिय कला र सस्कृतिको पहिचान भन्ने मुल नाराका साथ बृहत सेति लोकमार्ग जिल्ला व्यापी खुल्ला नृत्य प्रतियोगिता २०७४ हुने भएको छ । एडि युनिट्स डान्स एकेडेमिको सहकार्यमा आरडिएस डान्स क्रयुको आयोजनामा उक्त नृत्य प्रतियोगिता हुन लाग

details
radiopaschimaawaz

करातेमा एपीएफ र आयोजकको वर्चश्व ।

धनगढी, १३ पौष / धनगढीमा जारी ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगितामा विभागीय टोली एपीएफ र आयोजक टोली धनगढीले वर्चश्व कायम गरिरहेका छन । सुदुुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघ युजेनकाइको आयोजनामा भईरहेको प्रतियोगितामा घरेलु टोलीकी बर्षा साउदले ४५ किलो तौल समुहमा स्वर्ण पदक जितेकी छन् । सो प्रतिस्पर्ध

details
radiopaschimaawaz

बाल विवाह न्यूनिकरणका लागी अभिमुखिकरण कार्यक्रम संचालन

लम्की पौष १३ / जिल्ला बाल कल्याण समिति कैलालीसँगको समन्वय तथा गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एभरेष्ट युवा क्लबको सहकार्यमा टिकापुर नगरपालिकाका ५ वटा विद्यालयहरु, जानकी गाउँपालिकाका ६ वटा विद्यालयहरु, लम्कि चुहा नगरपालिकाका ५ वटा विद्यालयहरु र वर्दगोरीया गाउँपालिकाका ४ वटा

details
radiopaschimaawaz

सरसफाइ सम्बन्धि १ दिने अवलोकन भ्रमण

रंग तिमिल्सैना लम्की/ मंसिर २९ कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाका विभिन्न बिद्यालयहरुका लागि आज सरसफाइ सम्बन्धि १ दिने अवलोकन भ्रमणको आयोजना गरिएको छ । सेबक नेपाल कैलाली सेफ वास दोस्रो परियोजनाको आयोजनामा लम्कीचुहा नगरपालिकाका ६ बिद्यालयलाई कंचनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा न. ३ मा रहेको

details
radiopaschimaawaz

बाल यौन दुर्व्यवहार विरुद्ध सडक नाटक प्रदर्शन

रंग तिमिल्सैना लम्की/ मंसिर २५ कैलाली जिल्लाको जानकी गाउँ पालिकाको २ स्थानमा आज बाल यौन दुर्व्यवहार विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । एभरेस्ट युवा क्लब पथरैयाको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपाल जिल्ला कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा नाटक प्रदर्शन गरिएको हो । बालबालिका माथि हुने दुर्ब्

details

मतदान शान्तिपुर्ण ढंगले सञ्चालन ।

देवानन्द न्यौपाने २१, मंसिर लम्की कैलाली / दोस्रो चरण अन्तरगत आज भैरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचन कैलालीमा शान्तिपुर्ण ढंगले सञ्चालन भैरहेको छ । क्षेत्रीय निर्बाचन अधिकृत मोहनराज अर्यालले दिनु भएको जानकारी अनुसार जिल्लामा तोकिएका २ सय ३१ मतदान स्थल र ५ सय ३८ मतदान केन्द्रमा विहान

details

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by