News

तटबन्धनका लागि आज स्थानियले नगर उपप्रमुख संग माग ।

लम्की कैलाली भदौ ३१ / कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ र २ को दोसाधमा भएर बग्ने रोरानदीको तटबन्धनका लागि आज शनीबार स्थानियले नगर उपप्रमुख संग माग गरेका छन । आज स्थानिय बाताबरण तथा रोराखोला सरक्षण समितीले सो माग गरेका हुन । बर्षँतको समयमा रोराले कटान गर्दा स्थानियको लाखौको क्षेति भैरहेको भन्

details
radiopaschimaawaz

टीकापुर बचतको नयाँ सञ्चालक समिति चयन ।

योगेश रावल टीकापुर असोज ३१ / टीकापुर बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई ६ दशमलव ५ प्रतिशतका दरले लाभांश वितरण गरेको छ । सो कुरा संस्थाको नवौं वार्षिक साधारण सभामा कार्यकारी प्रमुख प्रकाश शाहले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ । संस्थामा ३ सय ६० शेयर सदस्य छन । संस्थाको शेयर पूँजी

details

नेपाल जेसिजको क्षेत्र घ सम्मेलन लम्कीमा सम्पन्न ।

देवानन्द न्यौपाने लम्की कैलाली भदौ ३१/ नेपाल जेसिजको क्षेत्र घ सम्मेलन कैलालीको लम्कीमा सम्पन्न भएको छ । नेपाल जेसिज बर्ष सन् २०१८ को क्षेत्र घ सम्मेलन दाङ्ग जेसिजको आतिथ्यतामा हुने उद्घोषका साथ सम्मेलन सम्पन्न भएको हो । लम्की जेसिजको आतिथ्यतामा लम्कीमा २ दिन सम्म सञ्चालन भएको नेपाल जेसिजको क्षेत्र

details
radiopaschimaawaz

हुराड्स टीकापुरको २४ औं वार्षिक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

लोकेन्द्र रावल टीकापुर भाद्र ३१, / मानव अधिकार सचेतन तथा सामाजिक बिकास केन्द्र (हुराड्स) टीकापुरको २४ औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण शनिबार टीकापुरमा सम्पन्न गरिएको छ । हुराडसका अध्यक्ष परशुराम महतौंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति टीकापुर नगरपालिकाका उपप्रमुख केशरी बिष्ट रह

details
radiopaschimaawaz

नेपाल जेसिजको क्षेत्र घ सम्मेलमा आज लम्कीमा शान्ति र्याली ।

देवानन्द न्यौपाने लम्की कैलाली भदौ ३१/ नेपाल जेसिजको क्षेत्र घ सम्मेलन अनतरगत आज लम्कीमा शान्ति र्याली निकालीएको छ । सुदुर तथा मध्यपश्चिमका बिभिन्न संस्कृति भल्कीने सांस्कृतिक झाकि समेत निकालिएको थियो । शुक्रबार देखि कैलालीको लम्कीमा नेपाल जेसिजको आयोजनामा शुरु भएको सम्मेलनमा नेपाल जेसिजका देशभरका

details
radiopaschimaawaz

सिचाइ मन्त्री गौतमको स्वागत तथा भेटकाघाट कार्यक्रम लम्कीमा सम्पन्न ।

देवानन्द न्यौपाने लम्की कैलाली भदौ ३१ / नेपाली काग्रेस कैलाली क्षेत्र नम्बर २ ले शुक्रबार लम्कीमा नेपाल सरकारका सिचाइ मन्त्री संजय गौतमलाई स्वागत तथा भेटकाघाट कार्यक्रम गरेको छ÷ नेपाली काग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भक्तबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली काग

details
radiopaschimaawaz

नेपाल जेसिजको क्षेत्र घ सम्मेलन कैलालीको लम्कीमा शुरु ।

देवानन्द न्यौपाने लम्की कैलाली भदौ ३१ / नेपाल जेसिजको क्षेत्र घ सम्मेलन शुक्रबार देखि कैलालीको लम्कीमा शुरु छ ।नेपाल जेसिजको आयोजनामा शुरु भएको कार्यक्रममा नेपाल जेसिजका देशभरका ५५ शाखाका ६ सय बढी प्रतिनिधि र परिवेक्षकको सहभाता रहेको छ । सम्मेलन आज र भोली सञ्चालन हुनेछ । सम्मेलनमा नेपाल जेसीजको क्ष

details
radiopaschimaawaz

युवाहरुमा सकारात्मक सोचको विकास नभए सम्म देशमा विकास हुन नसक्नेः सिचाइ मन्त्री गौतम ।

देवानन्द न्यौपाने लम्की कैलाली भदौ ३१ / सिचाइ मन्त्री संजय गौतमले युवाहरुमा सकारात्मक सोचको विकास नभए सम्म देशमा विकास हुन नसक्ने बताउनु भयो । नेपाल जेसिजको आयोजनामा लम्की जेसिजको आतिथ्यतामा कैलालीको लम्कीमा शुरु भएको क्षेत्र घ सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै सिचाइ मन्त्री गौतमले आफुमा सकारात्म

details
radiopaschimaawaz

बेसहारा बालबालिकाहरुलाई पत्रकार रावल द्धारा सहयोग ।

टीकापुर भदौ, २९ / बालदिवसको अवसरमा कैलालीको बल्चौरस्थित आश्रममा रहेका बेसहारा बालबालिकाहरुलाई सहयोग प्रदान गरिएको छ । उनीहरुलाई सुदुरपश्चिमको कैलाली बाट लामो समय देखि पत्रकारीताक्षेत्रमा क्रियाशिल नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद् समेत रहनु भएका नागरिक दैनिकका कैलाली सम्बाददाता पत्रकार योगेश

details
radiopaschimaawaz

विद्यार्थी द्रारा विद्यार्थीलाई शैक्षिक सामग्री बितरण ।

रंग तिमिल्सैना लम्की भदौ २९ / राष्ट्रिय बाल दिवसका अवसरमा आज उज्यालो शिक्षा सदन माध्यमिक बिद्यालय लम्कीले ११ जना असाहय बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बिद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा लम्कीचुहाका ११ जना असाहय बालबालिकाहरुलाई खाजा खर्च कटा

details
radiopaschimaawaz

सामर्थ्य नेपालको परिचयात्मक कार्यक्रम आज काठमाण्डौमा सम्पन्न

बिशुद्व राजनीतिबाट अलग रहेर युवा शक्तिहरु एक हौं र सबै मिली देशलाई नयाँ पाटोमा लगौं र आजका सिर्जनशिल युवाहरू एक हौ भन्दै देशभर गठन हुदै, त्यस लगत्तै विभिन्न कार्यक्रम गर्दै आइरहेको सामर्थ्य नेपालले आज नेपालकै

details
radiopaschimaawaz

शान्ति सुरक्षालाई बलियो बनाउन सबैसंग सहकार्य गरेर अगाडि बढ्छुः डि.एस.पी. कार्की

लोकेन्द्र रावल टीकापुर भदौ, २० / कैलाली ईलाका प्रहरी कार्यालय टीकापुरका नव नियुक्त प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) टिका बहादुर कार्कीले टीकापुरको शान्ति सुरक्षालाई बलियो बनाउनका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरले आज टीकापुरका संचारकर्मीह

details

कैलालीमा बाढीले कृषिमा आठ करोड ४४ लाखको क्षति ।

लम्की कैलाली भदौ २० / कैलालीमा बाढीका कारण कृषिबालीमा आठ करोड ४४ लाख रुपिया बराबरको क्षति भएको छ । गत साउन २८ गते आएको बाढीले जिल्लाको पुर्वि तथा दक्षिणि क्षेत्रमा पर्ने भजनी र टीकापुर नगरपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

details
radiopaschimaawaz

सरसफाई कार्यक्रम सम्पन्न ।

लम्की भदौ १९ / नेपाल रेड्क्रस सोसाइटीको ५५ औ स्थापना दिवसको अवसरमा आज लम्कीचुहा नगरपालिका ५ चौरीमा रहेको जन जागृति माविमा सरसफाइ गरीएको छ । जुनिय रेड्क्रस सर्कल जन जागृती मा वि चौरीको आयोजनामा विद्यालय परिसरमा सरसफाई गरीएको विद्यालयले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिएको छ । कार्यक्रममा विद

details

टीकापुरमा सुपथ मूल्य पसल संचालन ।

लोकेन्द्र रावल टीकापुर, भदौ १९/ ्साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय, टीकापुरले सोमबारबाट सुपथ मुल्य पसल संचालनमा ल्याएको छ । डिपो कार्यालय टीकापुरले सुपथ मूल्य पसलबाट नुन र चिनी बिक्रि बितरण गरेको छ । प्रति किलो चिनी ७७ रुपैया ५० पैसा र नून प्रतिकिलो १८ रुपैयामा बिक्री बितरण भईरहेकोे

details
radiopaschimaawaz

काठमाण्डौमा समातियो अहिलेसम्मकै बढी ८८ किलो सुन

काठमाण्डौ, १९ भदौ /काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

details
radiopaschimaawaz

अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

लम्की, १९ भदौं / लम्कीचुहा नगरपालिकाले बल्चौरमा रहेका १४ जना अनाथ बालबालिकालाइ खाद्यान्न सहयोग गरेको छ । कालिमाता भनीने नरीन्ता शाहीले नेपाल अनाथ आश्रमको नाममा संरक्षण गदै आएकी १४ जना बालबालिकालाइ नगरपालिकाको कार्यालय खाद्यान्न सहयोग गरेको कार्यकारी अधिकृत लालबहादुर योगिले सामुदायिक रेडियो पश्चिम आव

details
radiopaschimaawaz

बाढी पिडितको गुनासो, खोईत सरकारको राहत क“हा गयो ?

बिनोद देवकोटा बौनिया, भाद्र १९ / कैलालीको बर्दगोरिया गाउ“पालिका वडा नम्बर ४ नौनियाका बाढी पीडितले अहिले सम्म आफुले कुनै निकाय बाट राहत नपाएको गुनासो गरेका छन । गत श्रावण २७ र २८ गते परेको अविरल बर्षा संगै आएको बाढि घरभित्र पसेर विस्थापित भएका नौनियाका स्थानियको घरमा अहिले सम्म कसैको नजर पुग्न सकेको

details

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by