News

radiopaschimaawaz

बाल विवाह न्यूनिकरणका लागी अभिमुखिकरण कार्यक्रम संचालन

लम्की पौष १३ / जिल्ला बाल कल्याण समिति कैलालीसँगको समन्वय तथा गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एभरेष्ट युवा क्लबको सहकार्यमा टिकापुर नगरपालिकाका ५ वटा विद्यालयहरु, जानकी गाउँपालिकाका ६ वटा विद्यालयहरु, लम्कि चुहा नगरपालिकाका ५ वटा विद्यालयहरु र वर्दगोरीया गाउँपालिकाका ४ वटा

details
radiopaschimaawaz

सरसफाइ सम्बन्धि १ दिने अवलोकन भ्रमण

रंग तिमिल्सैना लम्की/ मंसिर २९ कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाका विभिन्न बिद्यालयहरुका लागि आज सरसफाइ सम्बन्धि १ दिने अवलोकन भ्रमणको आयोजना गरिएको छ । सेबक नेपाल कैलाली सेफ वास दोस्रो परियोजनाको आयोजनामा लम्कीचुहा नगरपालिकाका ६ बिद्यालयलाई कंचनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा न. ३ मा रहेको

details
radiopaschimaawaz

बाल यौन दुर्व्यवहार विरुद्ध सडक नाटक प्रदर्शन

रंग तिमिल्सैना लम्की/ मंसिर २५ कैलाली जिल्लाको जानकी गाउँ पालिकाको २ स्थानमा आज बाल यौन दुर्व्यवहार विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । एभरेस्ट युवा क्लब पथरैयाको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपाल जिल्ला कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा नाटक प्रदर्शन गरिएको हो । बालबालिका माथि हुने दुर्ब्

details

मतदान शान्तिपुर्ण ढंगले सञ्चालन ।

देवानन्द न्यौपाने २१, मंसिर लम्की कैलाली / दोस्रो चरण अन्तरगत आज भैरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचन कैलालीमा शान्तिपुर्ण ढंगले सञ्चालन भैरहेको छ । क्षेत्रीय निर्बाचन अधिकृत मोहनराज अर्यालले दिनु भएको जानकारी अनुसार जिल्लामा तोकिएका २ सय ३१ मतदान स्थल र ५ सय ३८ मतदान केन्द्रमा विहान

details

साझ ८ बजे पछि बाहिर नहिड्नु होस पर्काउ पर्नु होला ।

देवानन्द न्यौपाने, मंसिर २० लम्की / निर्बाचनको सुरक्षालाई मध्यनजर गदै कैलाली क्षेत्र नम्बर २ को सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारीएको छ । ईलाका प्रहरी कार्यालय लम्कीमा भएको आज सर्बदलिय सर्ब पक्षिय बैठकले नागरीकको स्वतन्त्र रुपले आफुले चाहेको उम्मेदावारलाई मतहाल्न पाउने अधिकारलाई सुनिश्चतताका लागि आ

details

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचनको तयारी कैलालीमा पुरा ।

देवानन्द न्यौपाने, मंसिर २० लम्की / भोली मंशिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचनको तयारी कैलालीमा पुरा भएको छ । क्षेत्रीय निर्बाचन अधिकृत मोहनराज अर्यालले दिनु भएको जानकारी अनुसार जिल्लामा तोकिएका २ सय ३१ मतदान स्थल र ५ सय ३८ मतदान केन्द्रमा सबै तयारी पुरा भएको छ । सुरक्ष

details
radiopaschimaawaz

चिसो बढे पछि जनजिवन प्रभावित

नवीन देवकोटा / नेत्रप्रसाद न्यौपाने मंसिर १९ लम्की / कैलाली कञ्चनपूरमा दुई दिन देखी एक्कासी चिसो बढे पछि यस क्षेत्रको जनजिवन निकै प्रभावित भएको छ । गाउँ–घर तथा स्थानिय लम्की, टीकापुर, बौनिया, बलिया, चुहा, पहलमानपुर, चौमाला, सुखड्, अतरीया, धनगढी, महेन्द्र नगर लगायतका बजार तथा यस क्षेत्रका ग्रामिण भेग

details
radiopaschimaawaz

ढुक्क भएर निर्बाचनमा मतदान गर्न कार्यक्रता लाई आग्रह ।

लम्की मंशिर १८ / नेपाली कांग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदावार हिमबहादुर रावलले ढुक्क भएर निर्बाचनमा मतदान गर्न कार्यक्रता तथा क्षेत्र नम्बर २ बासिलाई आग्रह गर्नु भएको छ । आज एक विज्ञाप्ती जारी गरी नेपाली काग्रेसका नेता तथा आसन्न निर्बाचन क्षेत्र नम्बर २ ‘क’

details
radiopaschimaawaz

कैलालीका मतदाता लोकतान्त्रीक गठबन्धन तर्फ आर्कषित बन्दैः युवा नेता शाही ।

देवानन्द न्यौपाने, लम्की मंशिर १७ / दोस्रो चरणको निर्वाचन आउन ३ दिन मात्रै बांकी रहदा नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ ले आफनो चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको जनाएको छ । यस अघि विभिन्न टोल तथा गाउ“ गाउ“मा गई आमसभा तथा भेलाको आयोजना गरी मतदातका माझ“ पुग्ने गरेको नेपाली कांग्रेस

details
radiopaschimaawaz

यसकारण जीत्दै छ, काँग्रेस कैलाली २ मा

डम्मर बम पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन ३२ जिल्लामा सफलता पुर्वक सम्पन्न भएको छ । त्यस्तै वाँकी रहेका ४५ जिल्लाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते तोकिएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा यो ऐतिहासिक निर्वाचन भई रहेको छ । नेपालको आध

details
radiopaschimaawaz

उपमेयर टीका थापाको गाडिमा अज्ञात समुह द्धारा आगजनी

देवानन्द न्यौपाने लम्की मंशिर १४ / कैलालीको लम्कीचुहा नगरपालिकाका उपमेयर टीका थापाको गाडिमा अज्ञात समुहले आगजनी गरेको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्की स्थीत टीकापुर रोडमा रहेको आफ्नै घरको कम्पाउण्ड भित्र पार्किङ गरी राखेको अवस्थामा आज बिहान करीब साडे ३ बजे तिर आगो लगाएको प्रहरी

details
radiopaschimaawaz

मौलिक धर्म संस्कृतिको संरक्षणको लागि लोकतन्त्रको रक्षागर्नु पर्छःडा.ढुङ्गेल

देवानन्द न्यौपाने , लम्की कैलाली मंशिर ११ / संस्कृति, इतिहास तथा भुगोल विद् डाक्टर रमेश ढुङ्गेलले मौलिक धर्म संस्कृतिको संरक्षणको लागि लोकतन्त्रको रक्षागर्नु पर्नेमा जोड दिनु भयो । मौलिक संस्कार संस्कृतिलाई जोगायर राख्न सके मात्र लोकतन्त्र बलियो हुन सक्ने बताउदै डाक्टर ढुङ्गेलले आफुले लोकतन्त्र संबा

details
radiopaschimaawaz

डा.आरजुको पहल पछि सेती अञ्चल अस्पतलाको स्तरोन्ती

धनगढी, ९ मंसिर । कैलाली क्षेत्र नम्वर ५ कि प्रतिनिधिसभा उम्मेदवार तथा नेपाली कांग्रेशकी नेतृ डा. आरजु राणा देउवाको विषेश पहल पछि सात नम्बर प्रदेशको एक मात्र रेफरल सेती अञ्चल अस्पताल तिनसय शैयाको हुने भएको छ । शुक्रवार सरकारले सेती अंञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय मन्त्रीपरिषदबाट पारित गरे पछ

details
radiopaschimaawaz

समुन्नत र समृद्ध प्रदेश काग्रेसबाट मात्रै सम्भव डा.आरजु

धनगढी, १० मसिंर । कैलाली क्षेत्र नम्बर ५ कि प्रतिनिधी सभा उम्मेदवार आरजु राणा देउवाले सात नम्बर प्रदेशलाइ समृद्धि तर्फ अग्रसर गराउन र लोकतन्त्र सस्थागत गर्न नेपाली काग्रेसको जित अपरिहार्य रहेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिती कैलालीले शनिवार धनगढीमा आयोजना गरेको निर्वाचन केन्द्रित

details
radiopaschimaawaz

लम्की अद्योगीक क्षेत्रमा पहिलो उद्योग खोल्छु ः विनोद चौधरी

लम्की मंशिर ९ / नेपाली काँग्रेसका समानुपातीक उम्मेदार तथा वरिष्ठ उद्योगपती विनोद चौधरीले डुडेझारी औद्योगीक क्षेत्र मा आफुले पहिलो उद्योग स्थापना गर्ने घोषणा गर्नु भएको छ । कैलालीको वलियामा नेपाली काँग्रेसले आयोजना गरेको भेलालाई सम्वोधन गरे पश्चात लम्कीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार स

details
radiopaschimaawaz

देवकोटा लागायत १३ जना नेपाली कांग्रेसमा प्रवेश

मंसिर ४, लम्की / नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मि संघ कैलाली जिल्लाका अध्यक्ष दिल्ली देवकोटाका नेतृत्वमा १२ जना सोमबार नेपाली कांग्रसमा प्रबेश थरेका छन् । संघको चौठो भेलाबाट निर्वाचित भई पार्टिको हरेक गतिबिधिमा संग्लन भई काम गर्दै आउनुभएका देवकोटा सोम

details
radiopaschimaawaz

नेपाली कांग्रेसको चुनावी अभियाले तिब्रता पाउदै ।

लम्की मंशिर ४ /देशमा शान्ति र संविधान कार्यान्वयका साथै मुलुकको संबृद्धिको लागि नेपाली कांग्रेसलेआसन्नं र्निबाचन जित्नै पर्ने बेला आएको कैलाली निर्बाचन क्षेत्र नम्बर २ का नेता कार्यकर्ताले बताएका छन । नेपाली कांग्रेस निर्बाचन प्रसार प्रचार समिति क्षेत्र नम्बर २ ले आज सोमबार क्षेत्रका बिभिन्न ठाउमा

details

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by