News

अभिमुखिकरण कार्यक्रम लम्कीचुहाको चुहामा सम्पन्न ।

लोकबहादुर देउवा, चुहा कार्तिक २३ / समुदायमा आधारीत नवजात शिशु तथा बालरोग ब्यावस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम लम्कीचुहाको चुहामा सम्पन्न भएको छ । चुहा स्वाथ्य चौकीको आयोजनामा भएको कार्यक्रममा यसक्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो । चुहा स्वाथय चौकी ब्यावस्थापन समितिका अध्यक्ष

details
radiopaschimaawaz

जनताको पाटी नेपाली कंग्रेस मात्र होः पुर्व मन्त्री राठौर

नेत्रप्रसाद न्यौपाने, लम्की कार्तिक २३/ साविक पथरैया गाविसका जन प्रतिनिधिले आज नेपाली काग्रेस कैलाली क्षेत्र नम्बर २ बाट आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदावारलाई स्वागत कार्यक्रम गरेको छ ।जानकी गाउपालिका अन्तरगत साविक पथरैया गाविसमा नेपाली काग्रेस तथा विगत

details
radiopaschimaawaz

निर्बाचन आचार संहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम ।

नवीन देवकोटा लम्की कार्तिक २३ / निर्बाचन आचार संहिता सम्बन्धी सञ्चारमाध्यामका सञ्चालक, स्टेशन प्रमुख, प्रकाशक तथा सम्पादकहरुका लागि एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आज कैलालीको लम्कीमा सम्पन्न भएको छ । आगामि निर्बाचनमा सञ्चार माध्यामले खेल्नुपर्ने भुमिका , सञ्चारमाध्यामले निर्बाचन आगामी न

details

चुनावको तयारीको क्रममा कैलालीका जिल्ला मतदान स्थलको निरीक्षण ।

नवराज खनाल लम्की कार्तिक २३ / आगामि मंशिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा चुनावको तयारीको क्रममा आज कैलाली जिल्ला मतदान स्थलको निरीक्षण गरीएको छ । जिल्लाका मतदान स्थलको अवस्था, सुरक्षा, भवन लगायतका अन्य तयारीका बारेमा स्थलगत अवलोकन गर्न जिल्ला स्थीत प्रमुख जिल्ला अधिकारी गोविन्

details

अनुमति प्राप्त र अनुमतिबिना राखिएका हतियार बुझाउन स्थानिय प्रशासनको आग्रह ।

कैलाली कार्तिक २३ / जिल्ला प्रशासन कार्यालय कैलालीले निर्वाचन सुरक्षालाई लक्षित गर्दै अनुमति प्राप्त र अनुमतिबिना राखिएका हतियार बुझाउन सर्वसाधारणलाई सूचित गरेको छ । इजाजत प्राप्त वैध हतियार र अवैध दुबै हतियार बुझाउन आग्रह गरिएको छ । हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजीम चुनावलाई मध्यनजर गर्दै ह

details
radiopaschimaawaz

विद्यालय सुरक्षा सम्वन्धि तालिम सम्पन्न

कैलाली, कार्तिक २३/ बाल केन्द्रीत विपद् जोखिम न्युनिकरण कन्र्सोटियम द्वारा संचालित भ्ऋज्इ(ज्क्ष्ए “विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” अन्र्तगत वल्र्ड भिजन इन्टरनेश्नल नेपालसंगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज कैलाली र शैक्षिक तालिम केन्द्र कैलालीको सहकार्यमा विद्यालय प्र

details

बाम गठबन्धन की दाम गठबन्धन

डोटी । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि डोटीबाट उम्मेदवार बनेका प्रेमबहादुर आलेमगरलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंगन गर्दै पैसा बाँडेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निवर्तमान सांसद समेत रहेका आलेमगरलाई आयोगले २४ घण्टाभित्र चित्तबुझ्दो ज

details
radiopaschimaawaz

सुस्त मोटरसाइकल प्रतियोगिताका

नेत्र प्रसाद न्यौपाने लम्की ,कार्तिक २० लम्की जेसीज लम्की कैलालीले सप्ताहाव्यापी कार्यक्रमको पहिलो दिन आज उदघाटन तथा सुस्त मोटरसाइकल प्रतियोगिता सम्पन गरेको छ । जेसीजको पर्वका रुपमा मनाइने यस कार्यत्रलमलाई प्रत्येक वर्ष झै यस वर्ष पनि लम्की जेसीजले निरन्तरता दिदै लम्की जेसीज र लम्की लेडी जेसीज

details
radiopaschimaawaz

मेरो उम्मेदवारी नै काँग्रेसको सम्मान /राठौर

नेत्र प्रसाद न्यौपाने लम्की, २० कात्तिक नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहनसिँह राठौरले प्रजातान्त्रिक धारमा समाहित भएको बताउनुभएको छ । खैरीफाँटा चौराहामा सोमवार आयोजित साविक पथरैया गाविसस्तरीय अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले आफ्नो उम्मेदवारी काँग्रेसले गरेको सम्मान भएको महशुस गरेको बताउनुभयो । उहाँले जीवनभर झण्डा बोकेको एमालेले आफूलाई अपमान गरेर सडकमा फालेका बेला काँग्रेसले सम्मान दिएर ऋणी बनाएको बताउनुभयो । उहाँले आफ्नो आगामी जीवन काँग्रेसको संगठन सुदृढीकरणमा बिताउने बताउँदै यो सम्मानको ब्याज सहित फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले एमाले पार्टी भित्र लोकतान्त्रिक व्यवहार खोज्दा आफू अपमानित हुनुपरेको बताउँदै वामगठबन्धन लोकतन्त्र मास्ने अपवित्र साँठगाँठ भएको बताउनुभयो । उहाँले काँग्रेसलाई मतदान गरेर सबै लोकतन्त्रवादीहरु एकजुट हुनु आजको आवश्यकता भएको बताउनुभयो । एमालेका तर्फबाट शिक्षा राज्यमन्त्री समेत भैसक्नु भएका राठौर काँग्रेस प्रवेश गर्नुभएको थियो । काँग्रेसले तिनै राठौरलाई प्रतिनिधि सभाको उम्मेदवारका रुपमा अघि सारेको छ । सोही अवसरमा क्षेत्र नं. २ क बाट प्रदेश सभाका उम्मेदवार हिमबहादुर रावलले प्रदेश नं. ७ लाई आर्थिक रुपमा सम्वृद्ध बनाउने खाका काँग्रेससँग रहेको बताउनुभयो । उहाँले यहाँको पर्यटन, जलस्रोत, जडिबुटी, कृषि र कला संस्कृतिका माध्यमबाट प्रदेश नं. ७ लाई साँच्चैको सुन्दर सुदूरपश्चिम बनाउन सकिने बताउनुभयो । उहाँले आफू नातावाद भन्दा माथि उठेर सबै जनताको सेवकका रुपमा मतका लागि घरदैलोमा आएको बताउँदै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजको बृहत्तर विकासका लागि समर्पित रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा क्षेत्र नं. २ ख बाट प्रदेश सभाका उम्मेदवार अरुण चौधरीले सबै जातजातिको मित्रतामा मात्रै समाजको हित रहेको बताउनुभयो । उहाँले सबै मिलेर मात्रै समाज बदल्न सकिने भएकाले विगतका तिक्ततालाई बिर्सिएर आगामी सुन्दर भविष्यको मार्ग कोर्ने बेला आएको बताउनुभयो । प्रदेशका लागि समानुपातिक उम्मेदवार सुशीला शाहीले काँग्रेसले सदैव सबै मतदातालाई समान व्यवहार गर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा एमाले र माओवादीले जितेका ठाउँमा मात्रै विकास निर्माणका काम भैरहेको बताउँदै काँग्रेसले जितेका ठाउँलाई वेवास्ता गर्ने गरेको बताउनुभयो । साविक पथरैया गाउकार्य समितिका सभपति काशीराम देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य धर्मराज न्यौपाने, नमराज उपाध्याय लगायतले बोल्नुभएको थियो ।

details
radiopaschimaawaz

अनुगमन तथा मूल्याँकन सम्वन्धि तालिम शुरु

नेत्र प्रसाद न्यौपाने÷कैलाली, कार्तिक १९ बाल केन्द्रीत विपद् जोखिम न्युनिकरण कन्र्सोटियम द्वारा संचालित भ्ऋज्इ(ज्क्ष्ए “विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” अन्र्तगत वल्र्ड भिजन इन्टरनेश्नल नेपालसंगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज कैलाली र जिल्ला शिक्षा कार्यालय कैलालीक

details
radiopaschimaawaz

लोकतन्त्र हडप्नका लागि कम्यूनिष्ट गठवन्धन ः डा.आरजु

देवानन्द न्यौपाने लम्की कैलाली कातिक १९ / नेपाली कांग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नं ५ कि उम्मेदबार डा. आरजु देउवाले देशलाई कम्यूनिष्ट अतिवादबाट जोगाउन नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताएकी छन् । शनिवार कैलाली गाउँपालीकाको गदरीयामा आयोजित चुनावी भेलालाई सम्बोधा गर्दै नेतृ देउवाले लोकतन्त्र ह

details
radiopaschimaawaz

लोकतन्त्रको रक्षाको लागि कांग्रेसमा प्रवेश गरेको हु : पुर्वमन्त्री राठौर

कैलाली। नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री महोनसिंह राठौरले लोकतन्त्रको रक्षाको लागि आफु नेपाली कांग्रेसमा प्रबेश गरेको बताएका छन् । कैलालीको लम्कीमा शनिबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको उम्मेदवारलाई स्वागत तथा क्षेत्रीय भेलामा संबोधन गदै नेता राठोरले बाम गठबन्धनले लोकतन्त

details

कञ्चनपुर–३ मा तात्यो कांग्रेस

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक उम्मेदवार रहेको कञ्चनपुर क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी बढेको छ । अगामी मंसिर २१ गते हुने निर्वाचनमा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन शनिबार क्षेत्रीय र नगरस्तरीय प्रचार समिति गठन गरिएको छ ।

details

कैलालीमा कांग्रेसको उम्मेदवारी दर्ता

धनगढी । नेपाली कांग्रेसले कैलालीमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रमा मनोनयन दर्ता गराएको छ । प्रधानमन्त्री पत्नी आरजु राणाले कैलाली क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएकी छन् । उनले क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निर्धारित समयमा उम्मेदवा

details

बामगठबन्धनबाट कैलालीका मनोनयन दर्ता

धनगढी । बामगठबन्धनबाट कैलालीका प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रमा मनोनयन दर्ता गरेको छ । आज दिउँसो धनगढीको चटकपुरबाट शुरु भएको जुलुशले शहरको मुख्य भाग परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालयहरूमा बामगठबन्धनले मनोनयन दर्ता गराएको हो । बामगठबन्धनबाट प्रतिनिधिसभाका लागि क्षेत्र १ मा एमालेका

details
radiopaschimaawaz

नेपाली काग्रेस लम्कीचुहा नगर समितीको कार्यालयमा आगजनी ।

नवराज खनाल , लम्की कार्तिक १५ / नेपाली काग्रेस लम्कीचुहा नगर समितीको कार्यालय थपालीपुरमा अज्ञात समुहले आगजनी गरेको छ । नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ का नेता पुर्ब सांसद तथा संसदका अनुगमन तथा सुशासन समितिका सभापति समेत रहनु भएका महोनसिंह राठौर नेपाली काग्रेसमा प्रबेश गरे लगतै गएराति करीब साडे

details

एमालेका २ निवर्तमान सांसद काँग्रेसमा प्रवेश

काठमाडौं। नेकपा एमालेका नेता सांसदहरु एमाले त्याग्दै काँग्रेसमा प्रवेश गर्ने क्रम वढ्दो छ। एमाले अध्यक्षकै गृहजिल्ला झापाका एमालेका नेताहरु काँग्रेसमा प्रवेश गरेकै भोलिपल्ट एमालेका दुई निवर्तमान सांसद काँग्रेसमा प्रवेश गरेका छन्।

details

केपी ओलीका 'दाहिने हात' काँग्रेसमा प्रवेश, ओलीलाई ठूलो धक्का !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका झापाका मुख्य सहयोगी (दाहिने हात) नै काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा तीन पटकसम्म गाविस अध्यक्ष बनिसकेका र गाउँ विकास समिति राष्ट्रिय महासंघका सचिवालय सदस्य समेत बनिसकेका पदम गौतम काँग्रेसमा प्रवेश गरेक

details

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by